शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

पोखरा/पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै्र विभागीय डर्बीमा आर्मीले बाजी मा¥यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो । सेमिफाइनलमा...

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ४५–३० ले हराउँदै स्वर्ण जितेको हो । हारसँगै...

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला भलिबलको स्वर्ण

बेनी/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ । म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३/१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको...

पुरुष फुटबलमा गण्डकीलाई कास्य

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य पदक जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य...

ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र...

स्न्याचमा विद्याको कीर्तिमान

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भारोत्तोलनको स्न्याच विधामा नेपाल पुलिसकी विद्या राईले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार...

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल पुलिस टिम च्याम्पियन

पोखरा /नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबल टेनिसमा नेपाल पुलिस ६ स्वर्णसहित टिम च्याम्पियन बन्न सफल भएको छ । पुलिसले ६ स्वर्ण, २ रजत र ४ काँस्य सहित कुल १२ पदक जित्दै च्याम्पियन बनको हो ।...

एपीएफ टिमले जित्यो ४ गुण १०० मिटर रिलेमा स्वर्ण

पोखरा /नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ४ गुणा १०० मिटर रिले पुरुषतर्फ शिवराज पार्कीसहितको एपीएफ टिमले स्वर्ण जितेको छ । पोखरा रंगशालमा आज (बुधबार) बिहान शिवराजसहित निरप्रताप महतो, आशिष चौधरी र चन्द्रबहादुर पुलामी सम्मलित एपीएफ...

महिला बास्केटबलको काँस्य गण्डकीलाई

पोखरा/ तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा काँस्य पदक हात पारेको हो । प्रतियोगिताको पहिलो चरणमा गण्डकी...

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा/ पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ । प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई...

-->