शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

म्याग्दीको घोडेपानीमा घोडादौड प्रतियोगिता हुने

म्याग्दी/ जिल्लाको पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न घोडादौड प्रतियोगिता हुने भएको छ । घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय संघ संस्थाको सहकार्यमा यही...

नवौं राष्ट्रिय खेलकुद : ८८ स्वर्ण जितेको आर्मी अग्रस्थानमा

काठमाडौं/ गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ । नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन हिजोसम्म आर्मीले ८८ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम...

गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

पोखरा/ पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत विधामा पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनलमा प्रवेश गरेका छन् । नेपालको नं १ बरियताका खड्काले एपिएफका सन्तोष खत्रीलाई...

आर्मी २० स्वर्ण सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र...

आर्मीले ७४ स्वर्ण जित्दा गण्डकीको १२ स्वर्ण

पोखरा गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ६ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदक...

सानदार जितसंगै एपिएफ फाइनलमा

पोखरा नवौं राष्ट्रिय खेलकदु प्रतियोगितमा एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलको दोस्रोमा हाफमा उत्कृष्ट प्रदर्शन गर्दा एपिएफले सानदार जित...

कुस्तीमा एपीएफलाई ९ स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ९ वटा स्वर्ण पदक जितेको छ । पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ...

गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

पोखरा / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश...

नवौं राष्ट्रिय खेलकुद : लगातार तीन खेलाडी घाइते भएपछि पुरुष भलिबल अवरुद्ध

पोखरा/नवौं राष्ट्रिाय खेलकुद अन्तर्गत जारी पुरुष भलिबलमा लुम्बिनी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेलमा लगातार तीन खेलाडी घाइतेभएपछि खेल अवरुद्ध भएको छ । पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी खेलको तेस्रो सेटमा एपीएफका रुपिन्द्र गैरे...

आईटीएफमा प्रदेश १ ले जित्यो पहिलो स्वर्ण

बागलुङ / आईटीएफको मंगलबारको खेलमा प्रदेश १ ले स्वर्ण पदक जितेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १८ स्वर्ण पदकको फाइनल भैसक्दा प्रदेश १ ले भने पहिलो स्वर्ण हात पारेको हो । मंगलबार बिहान भएका...

-->