शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

महिला भलिबलले जोडेको आत्मीयता : मधेशका खेलाडीलाई पहाडियाको सर्मथन

म्याग्दी/ हरेक किसिमका खेलाडीलाई घरेलु मैदानको भरपूर फाइदा हुन्छ । खेलमैदानको चारैतिर छरिएका समर्थकहरुबाट सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । प्रतिस्पर्धात्मक खेलमा त हुटिङकै कारण पनि खेलमा हार,िजतसम्म हुने गरेका प्रसस्तै उदाहरणहरू छन् ।...

विवाद, अभाव र समस्यामै सकियो नवौं खेलकुद

पोखरा/ खेलाडीको भविष्य र खेल जीवनसँग जोडिएको राष्ट्रिय खेलकुदमा अक्सर केही न केही घटना भएकै हुन्छन् । राष्ट्रिय कीर्तिमानदेखी खेलाडीले पाएको सास्ति, खेल सामग्रीको अभाव आदी इत्यादी । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद...

सकियो नवौं खेलकुद आर्मी च्याम्पियन,प्रदेशमा गण्डकी प्रथम

पोखरा/विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित यसपाली समेत...

आर्मीलाई सडनडेथमा ६–५ ले हराउँदै एपीएफलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै एपीएफले स्वर्णपदक जितेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको...

नवौ राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो...

नवौं राष्ट्रिय खेलकुद : डोपिङका लागि ४० जना खेलाडीको नमूना संकलन

पोखरा/ गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४० जना खेलाडीको एन्टी डोपिङका लागि नमूना संकलन गरिएको छ । प्रतिबन्धित औषधी तथा उपायहरु प्रयोग गरेको हो या होइन् भनि डोपिङ संकलन गरेको हो । राष्ट्रिय...

त्रिभूवन आर्मी तेक्वान्दो आइटिएफमा उत्कृष्ठ

बागलुङ/बागलुङमा संचालन भएको नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिता बुधवार सम्पन्न भएको छ । बागलुङमा आयोजित आइटिएफ प्रतियोगितामा नेपाली सेनाको त्रिभूवन आर्मी क्लब सबैभन्दा धेरै पदक जितेर प्रथम भएको छ । आर्मीले १३ स्वर्ण, ८ रजत र...

जिम्न्यास्टिकमा १४ स्वर्ण सहित आर्मी च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५...

पदक तालिकामा विभागिय क्लब हाबी

पोखरा/गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदकमा विभागिय ३ क्लब हाबी भएका छन् । बुधबारसम्म भएको विभिन्न खेलहरुको पदक तालिका अनुसार त्रिभुवन आर्मी पहिलो, पुलिस दोस्रो र एपिएफ तेस्रो स्थानमा रहेका छन् । हालसम्म...

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ शसस्त्र प्रहरी बलको एपीएफ र महिलातर्फ त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ ले हराउँदै...

-->