शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

राष्ट्रिय महिला भलिबलमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश

बेनी/ म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । आज सुदूरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा विजयी हासिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश...

तेक्वान्दोमा चार स्वर्णसहित पुलिसको अग्रता

म्याग्दी/ नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि...

पार्षदाले रेकर्ड तोडिन्, गंगाबहादुर रेकर्ड भेट्न १ अंकले चुके

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा...

खेलकै क्रममा दुर्घटना हुँदा प्याराग्लाइडिङ खेलाडीको निधन

पोखरा, ३० असोज– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी एक प्रतियोगीको दुर्घटनामा निधन भएको छ । मृत्यु हुनेमा नेपाल आर्मीको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका पोखरा १० हस्पिटलचोकका निसिम थापा रहेका छन् ।...

आफ्नै कीर्तिमान सुधार गर्दै जयरानीले जितिन ४०० मिटर हर्डल्समा स्वर्ण

पोखरा / नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३...

फुल कन्ट्याक्ट कराँते खेलः गण्डकी र आर्मीलाई ३/३ स्वर्ण

पोखरा / नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान तीन/तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धामा...

आइटिएफ तेक्वान्दोको बागलुङमा भब्य सुरुवात

बागलुङ/नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताका अन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा भब्य सुरुवात भएको छ । शनिवार सयौं नागरिकको उपस्थितिमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । बागलुङ नगरपालिकाको व्यवस्थापनमा खेल आयोजना गरिएको हो ।...

महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकलालाई स्वर्ण

पोखरा/ नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालामा भएको महिला सटपुट ईभेण्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । सो ईभेण्टमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण जितेकी हुन्...

महिला १०० मिटर दौडमा सरस्वतीले राखिन कीर्तिमान

पोखरा/ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कीर्तिमान सहित उनले सहित स्वर्ण जितेकी छिन् । ओलम्पिक खेलमा समेत सहभागी...

महिला भलिबल : कर्णालीमाथी सेनाको जित

बेनी/ नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ अंक सहित सोझो सेटमा कर्णालीलाई...

-->