शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

प्रदेश नम्बर–१ द्वारा घरेलु टोली गण्डकी २–१ गोल अन्तरले पराजित

स्याङ्जा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ । स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै...

चोटका कारण गण्डकीका प्रेमले नवौं गुमाउने

पोखरा/गण्डकी प्रदेशको पुरुष भलिबल टोेलीका मिडल ब्लकर प्रेम कुमालले खुट्टा भाँचिएपछि नवौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा बागमती प्रदेशविरुद्ध भएको खेलमा प्रेमले चोट बोकेका थिए । खेलको तेस्रो सेटमा...

पुरुष फुटबलमा सुदरपश्चिमको सानदार जित

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदुरपश्चिमले सानदार जित हासिल गरेको छ । लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले पाखा लगाउन सफल भएको...

औपचारिक रुपमा सुरु भयो नवौं राष्ट्रिय खेलकुद

पोखरा / नेपाली खेलकुदको महाकुम्भ मेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको रंगशालामा एक विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो । ‘एकताबद्द देश,...

पुरुष फुटबलमा आर्मीको फराकिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । लामाचौर गोस्ते खेल मैदानमा जारी खेलमा समूह सी अन्तरगत शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ को फराकिलो...

उदयाको दुई गोलमा गण्डकीको सहज जित

पोखरा /गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । गण्डकीकी उद्या थापाले दुई गोल गर्दा गण्डकीले सहज जित निकालेको हो । वालिङ स्थित फुटबल मैदानमा जारी प्रतियोगिता अन्र्तगत शुक्रबार...

एनआरएन विरुद्ध प्रदेश १ को प्रोटेस्ट

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एनआरएन टिम विरुद्ध प्रदेश नं. १ ले दावि विरोध पेश गरेको छ । बिहिबार भएको एनआरएन र प्रदेश नं. १ बीचको खेलमा एनआरएन टिमबाट खेलेका ८ खेलाडी...

आइटिएफ तेक्वान्दो खेलाउने तयारी पुरा

बागलुङ/आसन्न नवौ राष्ट्रिय खेलकुँद प्रतियोगिताको आइटिएफ तेक्वान्दो प्रतियोगिता खेलाउन बागलुङको बाङगेचउरमा तयारी भएको छ । आइटिएफ तेक्वान्दो प्रतियोगिताकालागि बागलुङ नगरपालिकाको अगुवाईमा पूर्वाधार निर्माणको काम भैरहेको हो । बानपा १ को बाँगेचउर खेल मैदान नजिककैको कवर्ड...

शिक्षामन्त्री पौडेललाई बागीको चुनौती

बागलुङ/आसन्न निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उमेदवार बनेका देवेन्द्र पौडेलको अगाडि चुनौती थपिएको छ । माओवादीका तुलसी अर्यालले पौडेलविरुद्धको बागी उम्मेदवारी फिर्ता नभएपछि चुनौती बढेको हो । मुख्य प्रतिष्पर्धी एमालेका उमेदवार...

नवौं राष्ट्रिय खेलकुद: पोखरामा यसरी हुँदैछ आज उद्घाटन

पोखरा / नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई...

-->