शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नवौं राष्ट्रिय खेलकुद : पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

पोखरा/नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा ग्रुप ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपाल आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, ग्रुप ‘बि’बाट समूह विजेताका...

नवौं राष्ट्रिय खेलकुद : फुटवल खेल निर्धारित समयभन्दा ढिला सुरु

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटवल प्रतियोगिता निर्धारित समय भन्दा १५ मिनेट ढिलागरी सुरुभएको छ । पोखरा रंगशालामा सुरुभएको खेल एम्बुलेन्स र मेडिकल समयमा उपलव्ध नहुँदा ढिलाई भएको हो । गण्डकी प्रदेश...

४ सय मिटरमा २ राष्ट्रिय कीर्तिमान कायम

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान बनेका हुन् । पुरुषतर्फ आर्मीका...

प्याराग्लाइडिङ बन्द : दुई मन्त्रालय आमनेसामने

पोखरा/नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेसँगै त्यसको विरोध र आलोचना सुरु भएको छ । पोखरामा जारी नवौँ राष्ट्रिय...

पुरुष फुटबल : विवादित खेलमा खेल आयुक्त नै उपस्थिति थिएनन्

पोखरा/आइतबार पोखरा लामाचौरस्थित गोस्ते खेल मैदानमा गैर आवासीय नेपाली संघ (एनआरएन) ले ७ खेलाडी नै मैदानमा उत्रिन तयार थियो । तर गण्डकीका खेलाडीले खेल्न नमानेपछि खेल रद्द गर्नु परेको थियो । रद्द भएको खेलको...

कबड्डीमा लिग चरणका ६-६ खेल सकिए

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कबड्डी महिला तथा पुरुष तर्फ लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् । सोमबार पोखरामा भएको पुरुषतर्फ खेलमा बाग्मती प्रदेश, त्रिभूवन आर्मी क्लव, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र...

आइटिएफ तेक्वान्दोमा सोमबार गण्डकी र बागमतीलाई सफलता

बागलुङ/बागलुङमा जारी नवौं राष्ट्रिय खेलकुँदको तेस्रो दिन सम्म पुग्दा नेपाल आर्मीको अग्रता कायमै छ । सोमबार भने आर्मीले स्वर्णपदक जित्न सकेन । सोमबार भएका बिभिन्न खेल मध्ये दुइवटा खेलमा गण्डकी प्रदेश र अर्का दुइ खेलमा...

आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन

पोखरा/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा सभागृह हलमा भएको खेलमा समग्रमा ५९ अंकसहित आर्मी टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको...

एपीएफ पुरुष फुटबलको सेमीफाईनलमा

पोखरा/ सशस्त्र प्रहरी बलको एपीएफ क्लव पुरुष फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई २–१ गोल...

नवौँ राष्ट्रिय खेलकुद : भारोत्तोलनमा पुलिसलाई चौथो स्वर्ण

पोखरा/ नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा अर्को स्वर्ण थपेको छ । सोमबारको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण...

-->