पोखरा / आहा रारा गोल्डकपको ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लब पाहुना टोली अमेरिकाको भुटनिज युथ स्पोट्र्स क्लबसामु निरिह भएको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको प्रतियोगिताको क्वाटरफाइनलमा भुटनिजले मनाङलाई १–०...
क्यामरुनी फरवार्ड टारे संकटाको संकट
पोखरा/ संकटाले आहा रारा पोखरा गोल्डकपमा सेमिफाइनलका लागि त्रिभुवन आर्मीको सामना गर्दै थियो । सोमबार खेल खेल्नका लागि आइतबार पोखरा आएको संकटा क्लबका दुई विदेशी फरवार्ड मेस्सुके र स्टेफन विनोङको वर्क परमिट थिएन् ।
आयोजक...
संकटा तेस्रो पटक सेमिफाइनलमा प्रवेश
पोखरा / पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा आर्मीमाथि पुनरागमन जित निकाल्दै संकटाले तेस्रो पटक सेमिफाइनलको यात्रा तय गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा आर्मी...
मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
पोखरा/ सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइजले मछिन्द्रलाई ३–१ ले हराएको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइजका दुई आषिस नायक बने । चर्च...
साविक विजेता एपिएफ सेमिफाइनलमा
पोखरा/ पोखरा रंशगालमा जारी आहा रारा पोखरा गोल्डकपकोमा धरान फुटबल क्लबलाई हराउँदै साविक च्याम्पियन एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं संस्करणको प्रतियोगितामा धरानलाई २–० गोलअन्तरले हराउँदै एपिएफले सेमिफाइनलको...
पहिलो हाफमा एपिएफलाई अग्रता
पोखरा /२२ औं आहा रारा पोखरा गोल्डकपको पहिलो हाफमा साविक विजेता एपिएफले २ गोलको अग्रता लिएको छ । एपिएफले धरान फुटबल क्लबमाथि २(० को अग्रता लिएको हो ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला फुटबल...
प्राथमिक उपचार किट विनै मैदान प्रवेश गर्छन् मेडिकल टिम
मेडिकल भनेको अति संवेदनशील भएको र त्यसमा सामान्य हेलचक्र्याइ गर्दा ठूलो समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ
पोखरा / सामान्यताः फिफाद्धारा मान्यता प्राप्त संघ संस्थाले आयोजना गर्ने खेलमा डाक्टर सहितको मेडिकल टिम हुनुपर्छ ।
हरेक...
कमल थापालाई भेट्रान्स टेनिसको उपाधि
पोखरा/ पोखरामा जारी १९ औं माछापुच्छ्े« ओपन टेनिस प्रतियोगिताको भेट्रान्सतर्फको उपाधि कमल थापाले जितेका छन् । उनले ६५ वर्षमाथितर्फको भेट्रान्स सिंगल्समा विदुर विष्टलाई पराजित गर्दै उपाधि जितेका हुन् । थापाले फाइनलमा विदुरलाई ४–१, ४–०...
पुनरागमनसँगै डेब्यु खेलमा चर्च ब्वाइजको रोमाञ्चक जित
पोखरा/ पहिलोपटक आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाएको चर्च ब्वाइज क्लबले पुनरागमनसहित रोमाञ्चक जित निकालेको छ । पहिलो हाफमा १–० ले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा रणनीति परिवर्तनसँगै सुधारिएको प्रदर्शन गरेसँगै नेपाल पुलिस...
आहा रारा गोल्डकप सुरु आयोजक सहारालाई हराउँदै धरान क्वाटरफाइनलमा
पोखरा / सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी हासिल गरेको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–०...