स्याङ्जा/ आयोजक वालिङ युनाइटेड फुटबल क्लब नीलोले प्रथम वालिङ गोल्डकप फुटबल २०७९ को उपाधि जितेको छ । वालिङ खेलमैदानमा शनिबार भएको फाइनल खेलमा विदेशी टिम एभिनर फुटबल क्लब क्यामरुनलाई ट्राइबेकरमा ४–३ गाले अन्तरले पराजित...
माउण्ट अन्नपुर्ण मा.वि.मा शितकालिन खेलकुद शिविर सम्पन्न
पोखरा / पोखरा ३ नदीपुर स्थित माउण्ट अन्नपूर्ण मा.वि.ले शितकालिन खेलकुद शिविर सम्पन्न गरेको छ ।
जाडो बिदाको सदुपयोग गर्दै विद्यालयले ‘शितकालिन खेलकुद शिविर’ आयोजना गरेको थियो । पुष ३० गतेबाट शुरु भएको खेलकुद शिविर...
एट ए साइड फुटबल : आज फाइन प्रवेशका खेल
पोखरा/ प्रथम हिमालयन ब्रुअरी तथा बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ । बगर भाइखलकको आयोजनामा पोखरा १ टुँडीखेल मैदानमा जारी प्रतियोगिताको शुक्रबार क्वाटरफाइनलका सम्पूर्ण खेल...
वालिङ गोल्डकपमा क्यामरुनी टोली र आयोजक नीलो भिड्ने
स्याङ्जा/ प्रथम वालिङ गोल्डकप फुटबल प्रतियोगिता एभिनियर एफसी क्यामरुन फाइनलमा प्रवेश गरेको छ ।
वालिङ युनाइटेड फुटबल क्लबले गरेको गोल्डकपको अन्तिम सेमिफाइनलमा आयोजक रातोलाई २–० गोल अन्तरले पराजित गर्दै एभिनियरले आयोजक नीलोसँग भेट पक्का गरेको...
टाइगरकप भलिबल खेल्न श्रीलंकन टिम पोखरा आइपुगे
पोखरा/ पोखरामा आयोजना हुने टाइगरकप भलिबल प्रतियोगितामा सहभागी हुन श्रीलंकाको भलिबल क्लब पोखरा आइपुगेको छ । टाइगर ग्रुप पोखराको आयोजनामा हुन लागेको तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियनसिप खेल्नका लागि श्रीलंकाको एसटी जोशेफ वाज...
स्याङजा / वालिङ नगरपालिका-८ मा प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको छ । प्रथम वालिङ गोल्ड कप चलिरहेको मैदानमा नै पोखराबाट चार्टर्ड गरेर ल्याण्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डंगोललाई हातपात गरेका हुन् ।
खेलको पहिलो...
आयोजक नीलो वालिङ गोल्डकपको फाइनमा
स्याङ्जा/ अजय माट्रिन्जको निर्णायक गोलको सहायताले आयोजक नीलो प्रथम वालिङ गोल्डकप फुटबलको फाइनमा प्रवेश गरेको छ ।
विभागीय सशस्त्र प्रहरी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वालिङ युनाइटेड फुटबल क्लबको नीलो टिम फाइनल प्रवेश...
एट ए साइड भेट्रान्स : पहिलो चरणका खेलहरु सम्पन्न
पोखरा/ पोखराको टुँडीखेलमा जारी भेट्रान्स फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।
बगर भाइ खलको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा...
अन्तराष्ट्रिय करातेमा बडीगाडका गणेश पाईजाले जिते स्वर्ण
बागलुङ/ बङ्गलादेशमा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगितामा बडीगाडका गणेश पाईजाले स्वर्ण पदक जितेका छन् । नेपालबाट प्रतिनिधित्व गर्दै बडिगाड गाउँपालिका (बडीगाड डोजोका) खेलाडी गणेश पाईजाले स्वर्ण पदक जितेका हुन् । उनले ५५ केजी प्लसमा स्वर्ण...
गण्डकी महिला हक्की टोलीलाई जर्सी सहयोग
पोखरा / गण्डकी प्रदेशको महिला हककी टोलीलाई कास्की परिवार दक्षिण कोरियाले जर्सी सहयोग गरेको छ ।
कोरियामा रहेका नेपालीहरुको संस्था कास्की परिवार दक्षिण कोरियाले महिला हक्की टोलीलाई १८ थान जर्सी सौजन्य गरेको हो ।
शनिबार पोखरा...