पोखरा/ ओपनर आसिफ शेखको शतकसंगै नेपालले आईसिसि विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा किर्तिमानी योगफल तयार गरेको छ ।
घरेलु मैदान त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई २...
शितलज्योति कप फुटबल जारी
पोखरा/ पोखरामा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिताअन्तर्गत बुधबार आयोजना भएका खेलहरुमा कमलपोखरी‘बी’, रत्न सेवा समाज, भद्रकाली एफसी र मिलनटोल विजयी भएका छन् ।
पोखराको अमरसिंह चौरमा सञ्चालन भएको बुधबारको पहिलो...
यूएईविरुद्ध नेपालको पहिलो जित
काठमाडौँ/ आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले यूएईविरुद्ध पहिलो जित हात पारेको छ । नेपालले यूएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदै अलआउट...
खेलाडी प्रशिक्षणका लागि घरमै आएपछि बारी सम्याएर प्रशिक्षण स्थल
पोखरा/खेलकुदमा राज्यको लगानी न्युन छ । तर खेलसंग प्रेम गासेका खेलाडी तथा प्रशिक्षकहरुले अनेकौं तरिकाले खेल खेलाइरहेका हुन्छन् प्रशिक्षण दिइरहेका हुन्छन् ।
खेलकुदको सहर मानिने पोखरामा पोखरा रंगशाला बाहेक बाहिर त्यति खेल स्थलन छैनन् ।
भएका...
भीम सार्की चम्कदाँ नेपालले बनायो बलियो लक्ष्य
पोखरा/युवा ब्याटर भीम सार्की ब्याटिङमा चम्कदाँ नेपालले आइसिसि विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले २ सय २९ रनको योगफल तयार गरेको छ ।
टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा उक्त २...
स्याङजाको कोल्मामा क्रसकन्ट्री दौड हुँदै
स्याङजा/ स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीब्र पारिएको छ । ‘स्वास्थ्यका लागि दौड :...
दिपेशको ह्याट्रिकसँगै नेपाल यू-१९ क्रिकेट विश्वकपमा
काठमाडौं / दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको...
सिर्जना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण पुरा
पोखरा/ पाँँचौं सृजना कपअन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा अन्तिम चारको टुंगो लागेको हो ।
बुधबारको...
राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडीलाई सम्मान
बागलुङ/ बागलुङ नगरपालिकाले ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । मंगलबार आयोजित बिशेष कार्यक्रममा पदक जित्ने सबै खेलाडीलाई एकएक हजार नगदसहित सम्मान गरिएको हो ।
नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख...
गरिबीसँग जुधेर स्वर्णपदक
म्याग्दी/ म्याग्दीको मंगला गाउँपालिका–५,अमर्नको पोक गाउँकी रिक्जना माझीले सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गर्दै चार स्वर्ण पदक दिलाएकी छन् । मंगला माविबाट प्रतियोगितामा...