मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

स्थानीय तहको निर्वाचन टार्ने पक्षमा देउवा सरकार !

पाच दलिय गठबन्धनको सरकार स्थानिय तहको निर्वाचन अहिले नगराउने पक्षमा देखिएको छ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएर पटक पटक स्थानीय तहको निर्वाचन समयमै गर्नका लागि मिति तोक्न गरेको आग्रहलाई बेवास्ता गर्दै आएको छ...

गरिबीले आफ्नै चिहान खन्न खाडीको यात्रामा

लाग्छ यो समाजमा यदि गरीब भए म एक्लै छु होला ! गरिबकोे समाजमा कुनै स्थान हुँदैन । सबैले अपहेलित व्यवहार मात्र गर्छन् । सबैले हेप्छन् । धेरैले जर्जर यातना र दुःख भोगिरहेका छन् ।...

के हो हाइपर फन्ड ? कसरी हुन्छ ठगी ?

कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गर्‍यो। तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन। अहिले त्यस्तै प्रकृतिको...

मानसिक रोग, कारण र समाधान

गाउँका सोझासाझाहरूलाई त अर्कै कुरा भनेर पनि औषधि खुवाउन सकिन्छ तर, सहरमा आएर शिक्षा पाएकाहरू भने डिप्रेसन वा एन्जाइटी भन्ने बित्तिकै तर्सिन्छन् । तर तर्सिनु पर्ने कुनै कारण छैन । मानसिक रोगको समस्याले अहिले समाजलाई...

कोरोना नियन्त्रणमा सरकारको कछुवा नीति

अहिले संसारभर कोभिड १९ को तेस्रो भेरिरयन्ट ओमिक्रोनको महामारी बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अवको केही साता संसारभर नै ओमिक्रोन फैलिएर कष्टकर हुने आंकलन गरिएको छ । कोभिडको १९ विरुद्धको खोपको...

तपाईंलाई घाँटी दुखेको छ, ओमिक्रोन हुनसक्छ है !

आजभोलि घाँटी दुख्यो भनेर पिसिआर/एन्टिजेन परीक्षण गर्ने धेरैमा कोरोना पोजेटिभ देखिने गरेको छ। घाँटीबाहेक टाउको र शरीर असाध्य दुख्ने, शरीरमा मन्द ज्वरो, नाकबाट पानी बग्ने वा बन्द हुने, थकान महसुस हुने र कसै-कसैलाई पखाला लाग्ने...

कोभिड खोप दिन सिरिन्ज अभाव छ : मन्त्री अधिकारी

मधुमाया गुरुङ अधिकारी मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी केही समय मत्थर भएको कोरोना भाइरस संक्रमणदर फेरि बढेको छ । अहिले स्वास्थ्य प्रदेशका कार्यालयहरुलाई ‘एलर्ट’ रहन, हुन कुराकानी भइरहेको छ । भेन्टिलेटर, अक्सिजनको अवस्था कसो...

डोल्पा चियाउने आँखीझ्याल : कोग्ले

कोग्ले । किताबको नाम पढ्दै मनका कौतुहलता जाग्छ, नामैले । जब पढ्दै गइन्छ तब कोग्लेको अर्थ मात्र हैन, केही हदसम्म डोल्पाको वास्तविकता अक्षरहरुमार्फत चित्रण हुन्छ । डोल्पाबारे थुप्रै विदेशी तथा स्वदेशी लेखकहरुका नामी पुस्तकहरु...

भारतीय हस्तक्षेपविरुद्ध सरकार मौन

दुर्गा भण्डारी करिव डेढ वर्षअघि कोरोना महामामारीका बेला भारतले ८० किलोमिटर नेपाली भूभाग मिचेर सडक निर्माण गरेको थियो । त्यसबेला जनस्तरबाटै भारतको चर्को विरोध भयो । त्यसबेला नेपाल सरकारले भारतलाई आफ्नो भूभाग अतिक्रमण नगर्न चेतावनी...

कसरी हुन्छ यौन दुर्वलता र घरेलु समाधान

यौन दुर्वलता आम समस्या भइसकेको छ । बिकतृत दिनचर्या र विविध प्रकारका दुष्संगतीहरूले गर्दा मानव शरिरको स्टामिना संगै रोगप्रतिरोधक क्षमता पनि तिब्रगतिमा क्षय भइरहेको छ । जस्ले गर्दा मानिसलाई बिभिन्न प्रकारका रोग तथा विकारहरूले...

-->