मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ब्रत, उपवास आवश्यकता र फाइदा

आज समस्त हिन्दुहरुको पर्व ‘महाशिवरात्रि’ जताततै देवाधिदेव महादेवका शक्ति पीठहरु ( शिव मन्दिर, शिवलिंग) मा भक्तजनहरु मात्र होइन, पुजारी, जटाधारी सन्त महन्तको उपस्थितिले जो कोहीको ध्यानाकर्षण नहुने कुरै भएन । के यी सबै निराहार...

दिन, महिना अनि वर्षहरु बिते पर्खाइमा

दाहिने हातले लठ्ठी समातेका छन् । त्यही हातले समातेका छन्– थाल र गिलास । उनका देब्रे हात र खुट्टा चल्दैनन् । विस्तारै देब्रे खुट्टा अघि सार्छन्, अनि दाहिने खुट्टा बलजफ्ती लतार्छन् । पुग्छन् खाना...

सेतोपानी बग्ने समस्या (ल्युकोरिया)

सामान्य भाषामा भन्नुपर्दा ल्युकोरिया भनेको महिलाको प्रजनन अंगबाट सेतो पानी बग्ने समस्या हो । त्यसरी योनीबाट बग्ने पानी पातलो, सेतो, सामान्य गन्ध भएको तर स्वास्थ्यलाई हानि नगर्ने खालको हुन्छ । महिनावारीको बेलामा, डिम्बाशयमा अण्डा...

बाह्य हस्तक्षेपको ननिमत्याऊँ

मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता अनुमोदनका लागि संसदमा पेश भएको छ । उक्त सम्झौता, सांसदहरुले संशोधन गरेर अनुमोदन गर्छन कि वा गर्दैनन्,त्यो फरक विषय हो । नेपालले अनुमोदन गर्ने यही सम्झौताको विषयलाई लिएर केहि...

माटोको माया

उमेरले नेटो काट्यो तर सपनाहरु बाँकी नै छन् । राजनीति बुझेका देवबहादुर र लीला ढोरले विकास नदेखेकोमा चिन्तित छन् तर आश मारेका छैनन् । दसैंको टीकाको दिन । खुलेको निलो आकाश अनि हरिया ढोरको फाँट...

सेक्स र घरेलु खाना

बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भएपनि यौनशक्ति कम हुँदैजान्छ तर युवा अवस्थामै यौन दुर्बलता हुनु भने समस्या हो । यौनजन्य सक्रियताको लागि व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र...

सत्ता पनि, सडक पनि ! माओवादीको द्धैध चरित्र

केही दिन यता नेपालको राजनीतिक घटनाक्रम आम सर्वसाधारण जनताको अनुमानभन्दा बाहिर भएको छ । सरकार र गठबन्धनकारी दलहरु आफूहरु बीचमै सौदाबाजी गरिरहेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्ने विवादमा अल्झिरहेको सत्तारुढ...

ओशो भ्रम र यथार्थ

ओशो विवादास्पद अभिव्यक्ति ओशोको पर्याय थियो तर उनी सिद्धपुरुष थिए । लोभ,मोह र क्रोधबाट माथि उठेका थिए र मानव जीवनलाई सुखमय एवं मोक्ष प्राप्तिको बाटोमा लगाउने युगपुरुष थिए ।   ओशो अर्थात् रजनीशलाई धेरैले जे कारणले...

पायोनियर अफ मर्दी हिमाल पर्यटन

चट्ट मिलेका सिँढीहरु, थकान मार्न ठाउँठाउँमा बिसौनीहरु अनि खाना बस्नका लागि सुविधासम्पन्न टि हाउसहरु, आजको दिनमा सब थोक छ– मर्दी पदमार्गमा । तर, यी सब एकै दिन वा एकै रातमा आएका परिवर्तनहरु भने हैनन्...

प्रेम : आवश्यकता कि आकर्षण ?

प्रेम भनेको यो नै हो र यसको परिभाषा पनि यही हो भनेर लेख्न असम्भव छ । वास्तवमा प्रेम प्रकृतिक शक्ति हो । मानिसहरुका अनुभव, विचार र भोगाईका आधारमा प्रेमका परिभाषाहरु फरक फरक भेटिन्छन् तर...

-->