तुलनात्मक राजनीति तुलनात्मक राजनीति भनेको राजनैतिक संस्था तथा सरकारसँग सम्बन्धित विविध प्रकारको तत्वहरुको तुलनात्मक अध्ययन, विवेचना र विश्लेषण हो । तुलनात्मक राजनीतिलाई राजनैतिक संस्था र राजनैतिक व्यवहारको कार्यप्रणालीमा महत्वपूर्ण नियमितता (Consistency), समानता (Similarities) र असमानता...