पोखरालाई अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित, सुरक्षित र आत्मनिर्भर सहर निर्माण गरिनुपर्ने समग्र पोखरा महानगरवासीको चाहना, आवश्यकता र अपरिहार्यता हो । यहाँ त्यसका निम्ति आवश्यक स्रोत र साधानका आधारहरु प्रशस्त छन् । त िस्रोत, साधनहरुको भरपुर उपयोगसँगै...