भ्रष्टाचारको सवालमा नेपालले शून्य सहनशीलता नीति लिएको भनिएता पनि व्यवहारमा भने भ्रष्टाचारमा उकालो लागेको तथ्याकंले देखाउछ । नेपालमा विगतदेखि हालसम्म भ्रष्टाचार घट्न नसकेको भ्रष्टाचारविरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई)ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख...