मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

संकटमा मिडियाको स्तर मापन

विश्वले सुचना र प्रविधिको क्षेत्रमा अभूतपूर्व सफलता हाँसिल गरिरहेको बेलापत्रकारिता क्षेत्रको भने गुणस्तरीयता कम हुँदैगएको गुनासो आउने गरेको छ । पत्रकारिता पेशामा प्रविधिको अधिक प्रयोग हुने हुँदा प्रविधिका कारण पत्रकारिता पेशा सहज बन्दै जानु...

जाडोमा देखिने स्वस्थ्य समस्या र सुरक्षा

उसो त जाडो मौसममा धेरैखाले रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा प्रमुख समस्याहरू हुन् । केही दिन अघिदेखी भइरहेको मौसमी परिवर्तन र उच्च हिमाली...

मदिराले मानव जीवनमा पारेको नकारात्मक असर

विश्वमा ईसापूर्व ७ हजार वर्ष पहिलादेखि नै मदिराको प्रयोग हुने गरेको विभिन्न तथ्यले देखाउँछ । यसको प्रयोग एसिया महाद्धिपमा सर्वप्रथमचीनबाट सुरुवात भएको मानिन्छ । आधुनिक विश्वमा मदिरा, संस्कृति र सभ्यताको रुपमा विकास हुँदै गएको...

आत्तिए वा मात्तिए बैंक असफल हुनसक्छ

बैंकिङ्ग फर इन्टरनेशनल सेटलमेन्टको अध्ययनअनुसार ९८% बैंकहरु कमसल सम्पत्तीको गुणस्तरले असफल हुन्छन् भने खराब ब्यवस्थापनले ९०% बैंकहरु असफल हुन्छन् । त्यस्तै गरी प्रतिकूल आर्थिक वातावरणले ३५% बैंकहरु असफल हुन्छन् र जालसांजीबाट ११% बैंकहरु असफल...

मलाई बन्नु छैन किसान !

गाउँमा घर अगाडि ठूल्ठूला मिलेका गराहरु छन् । फुटबल खेलाउने मैदान जत्रा । सिचाइँ गर्न नि पर्याप्तै छ पानीको सुविधा । दुई चार वटा टनेल बनाएर गोलभेडा, सिमी, काउली बन्दा फलाउने रहर नजागेको हैन...

निर्वाचन सम्बन्धी कानुनमा सुधार आवश्यक

राजनीति व्यवसायीक पेशा होईन यो नितान्त पवित्र समाज सेवा हो । त्यसैले असल नेता पाउनलाई असलै नीति र कानुनद्वारा अनुमोदित व्यक्ति हुनु पर्दछ । हामीकहाँ हाल बनेका प्रायः सबै कानुनहरु जनमुखी नभै नेतामुखी देखिन्छन्...

रोग प्रतिरोधात्मक क्षमता बढाउने सजिलो उपायहरू

शरीरमा कुनैपनि आन्तरिक तथा बाह्य रोगको संक्रमण र रोगसँग लडी शरीरलाई स्वस्थ्य बनाउने प्रणालीलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । इम्युनिटी पावर एवं रोग प्रतिरोधात्मक क्षमताले हाम्रो शरीरमा संभावित रोगको संक्रमणबाट रक्षा गर्छ । रक्त...

बाटोविहीन बार आन्दोलन

नेपाल बार एसोसिएसन र उसका शाखाहरुले प्रत्येक वर्ष पुस ७ गते बार दिवस मनाउँछन् । कानून व्यवसायीहरुको संस्था बार एसोसिएसनको आधिकारिक रुपमा स्थापना भएको दिन ! बार एसोसिएसनले अघिल्ला वर्षहरुमा रचनात्मक कार्यक्रमहरु आयोजना गरेर...

मर्दी पर्यटनको अबको बाटो

मर्दी हिमालतिर कति होटलहरु बने, कुनै तथ्यांक छैन । खुला डाँडाकाडा सबै होटलहरुले भरिइसके । हिमाल हेर्ने खाली ठाउँ नै बाँकी हुँदैन कि भन्ने भइरहेको छ । बादल डाँडाबाट मास्तिर अर्को लोभलाग्दो डाँडा छ ।त्यहाँबाट...

भियतनामले कसरी राख्दैछ चीन र अमेरिकाबीच सन्तुलन ?

भियतनामका राष्ट्रनायक हो ची मिन्हले एक पटक भनेका थिए– ‘चीनसँग हाम्रो देशको सम्बन्ध ओठ र दाँतको जस्तै निकट छ।’ भियतनामी जनताका लागि चीनमा कम्युनिस्टहरुको विजयको विशेष महत्व छ भन्ने उनले खुल्लमखुल्ला स्वीकार गरेका थिए। पहिले...

-->