सामान्यतः कर्मचारीतन्त्रलाई ‘कर्मचारीको मातहतमा रहेको प्रशासन व्यवस्था’ को रूपमा अर्थ सम्पादन गर्न सकिन्छ । विस्तृतमा ‘शासन सञ्चालन गर्ने एवम् सार्वजनिक प्रशासनलाई गतिशील बनाउने शासकीय शैली, कार्यशैली र कार्य पद्धतिको समष्टि’ नै कर्मचारीतन्त्र हो ।...