कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विषयले यतिबेला गण्डकी प्रदेशमा सरगर्मी बढेको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो परियोजनाकोे कार्यालय बुटवलमा स्थापना गरेर शनिबार उद्घाटन गरिसकेका छन् । पौडेलको यस कदमप्रति अहिले...