युवा जगतमा एकातिर आफ्ना भाईबहिनी तथा बालबालिकाको पालनपोषण, शिक्षादिक्षा, स्वास्थोपचारका साथै अग्रज वृद्ववृद्वा बाबुआमाको स्याहार–सुसार, खानपान, औषधोपचार लगायतका अत्यावश्यक मानविय कार्यका साथै आफ्नो सुन्दर भविष्यका सपना साकार पार्न आयआर्जन, बचत तथा लगानी व्यवस्थापन गर्दै...
यो प्रथमपटक सन् १९७३ मा अमेरिकाको न्युजर्सी राज्यमा शान्त, सुरक्षित र सफा छिमेकी ऐनको सुरुवातसंगै जिरो टोलरेन्सको अवधारणा विकास भएको पाइन्छ । यलभष्लिभ एटिमोला‘जी डिक्शनरीका अनुसार पहिलोपटक ‘शून्य सहनशीलता’ भन्ने शव्दको प्रयोग १९७२ मा...
विकिपिडियाबाट–संघियता एउटा राजनीतिक विचारधारा हो जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ । यो शब्दलाई संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन...