मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आर्थिक सुशासनको सिद्वान्त र प्रशासनिक कार्यव्यवहारको औचित्य

विधिको शासनमा बेलायतले आफ्नो गौरवपूर्ण इतिहास बोकेको छ । सन् १८८५ मा त्यहाँ एभी डायसी भन्ने विद्वानले आफ्नो पुस्तक ‘ल अफ् द कन्स्टिच्युसन’मा विधिको शासनको विवेचना गरे । यसैले हालसम्म बेलायतमा संसदीय सर्वोच्चता छ । त्यहाँ नागरिकहरूको...

ढाडको दुखाईका कारण र समाधान

दुखाई वा दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाई हो । अंगका जुनसुकै भागमा जे–जस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि भिन्दा–भिन्दै हुन्छन् ।...

आन्तरिक कलह साम्य पार्न लागौं

मुलुक अहिले महामारीको चपेटामा छ । महामारीका बीच नेपालमा ठूला–ठूला राजनीतिक घटनाहरु घटित भएका छन् । विकसित घटनाक्रमले विगतको सर्वाधिक लोकप्रिय पार्टी नेकपा एमाले अहिले ओरोलो लागेको मृगजस्तै भएको छ । भनिन्छ ‘ओरालो लागेको...

नेता, नीति र राजनीति

कुनै पनि देशको राजनीति विकास त्यहाँका जनता, नेतृत्व, नेता, नीति, व्यवस्था, राष्ट्र र राष्ट्रियता आदीका आधारमा मानव सभ्यताको विकास र चेतनाको गतिसँगै निरन्तर अग्रगतीमा अगाडि बढीरहेको हुन्छ । हामीले साधारणतया सामूहिक उद्देश्य प्राप्तिका लागि...

ओली नेतृत्वमा अब कहाँ पुग्ला एमाले ?

सर्वोच्च अदालतको परमादेशले बालुवाटारबाट बालकोट पुगेका नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नै घरको बार्दलीबाट विद्रोही खेमाउपर ओकलेको आक्रोशको निकै चर्चा भयो । युधिष्ठिरले महाभारतको एउटा सन्दर्भमा ‘दुर्योधनले अरुबाट आफू अपमानित भएको...

जात व्यवस्थामा कोही सधैँ अचानो : कोही सधै खुकुरी कहिलेसम्म ?

हाम्रो गाउँमा जुठे नाम गरेका व्यक्ति ७ जना छन् । परियार समुदाय भएको ठाउँमा सके त १०÷१५ जना जतिको नाम जुठे छ होला नत्र पनि २÷४ जनाको नाम जुठे छ । त्यो म आँखा...

बादल माथि माथि कास्कीकोटमा

फ्याट्ट योजना बुन्यो, हाइकिङ जाने । डाँडैडाँडा हिँड्ने । रुट थियो– सेदी, सराङकोट, कास्कीकोटहुँदै नौंडाँडा निस्कने । मनसुन हाइकिङमा प्रायः आकाश खुल्दैन, हिमाल खुल्दैनन् तर मन भने खुल्छ । बादल माथिमाथि हिँड्नु, कुद्नु र...

लेखापरीक्षण, आर्थिक अनुशासन र सुशासन

विकिपिडिया–लेखा प्रणाली संस्थाको व्यापारीक कारोबारको सूचना राख्ने, अभिलेख राख्ने, अभिलेख प्रशोधन गर्ने तथा आर्थिक प्रतिवेदनको माध्यमबाट सम्बन्धित पक्षलाई जनकारी दिने पद्धति हो । आजको युग लेखाको युग हो । आजकल लेखा हरेक कुरा र...

डेल्टा प्लसको तेस्रो महामारी र बालबालिकामा पार्ने प्रभाव

चीनको वुहान शहरबाट फैलिन सुरु गरेको कोरोनाभाइरसका कारण संसारभर हालसम्म करिब ४१ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने करोडौँ बिरामी भएका छन् । समयको गतिसँगै उक्त जीवाणुले आफूलाई परिष्कृत हुने क्रम जारी रहँदा...

कृषिको आधुनिकीकरण र विकास अपरिहार्य

चालु आर्थिक बर्षमा कुल ग्राहस्त उत्पादनको २७.०८ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको तथ्याङ्क छ । पर्यटन उद्योग जस्तै अन्य सेवाका क्षेत्र भन्दा पनि बढी कृषिको योगदान हुदा यो क्षेत्र सधैं उपेक्षित बन्नु बिडम्वना हो...

-->