सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

डिजिटल ठगीको जोखिम न्यूनिकरणका चुनौती

सूचना तथा प्रविधिको विकासले मानव जीवनलाई सहज, छरितो र प्रभावकारी बनाएको छ । बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापारलगायतका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग व्यापक हुँदै गएको छ । तर यही प्रविधिको दुरुपयोग गरेर सर्वसाधारणलाई ठग्ने, आर्थिक...

वृद्धावस्थामा स्वस्थ रहन बेलैमा गर्न सकिने उपाय के के छन् ?

अन्ठानब्बे वर्षीया एलआरलाई मेडिकल जाँचका निम्ति पहिलोपल्ट भेट्दा मुटुरोग विशेषज्ञ डा एरिक टोपोलको ध्यान एउटा विषयले खिच्यो । उनीसँग कोही आफन्त नभएको देखेपछि टोपोलले उनलाई कसरी स्वास्थ्य केन्द्रसम्म आइपुगेको भनेर सोधे । ‘उनी आफैँ गाडी हाँकेर...

…र, ऊ पनि गइ !

प्रिय आकु, म यता सन्चै छु, तिमी पनि सन्चै छौ नि ? एक्कासी पत्र देख्दा तिमी छक्क परौली ! अन्यथा नमान ल । बोल्न नसकिएको भावनालाई आज म शब्दमा उतार्दै छु । यो पत्र तिमीलाई...

साउनमा खिर खाने प्रचलन र यसको महत्व

साउन महिनालाई धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने महत्वपूर्ण महिना भनिन्छ भने यो महिना हरियाली र प्रकृतिको उत्सव महिना पनि हो । त्यस्तै, साउन महिनालाई भगवान शिवको प्रिय महिना भनिन्छ भने भगवान विष्णुको शयनमा...

दिदीबहिनी चिया पसलमा चियापान : डायरी लेख्न पर्ने उत्साहको भेटघाट

आलेखको सुरुवात कहिलकाँही दिनचर्या सदाको लागि सम्झने लायक हुन्छ । तर त्यसमा अर्थपुर्ण, सकारात्मक सोच र उपलब्धीमुलक भएको महसुस हुुनु पर्छ । मलाई नियमित कार्यालयको व्यस्तता बाहेकको फुर्सदको समयमा भएका भेटघाट र कुराकारीले बढी फाइदा...

कोरला नाकाको पूर्वाधार तथा राजमार्ग निर्माणमा ध्यान पुगोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको आतिथ्यता ग्रहण गरी फर्केका छन् । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७० औं वर्षको अवसरमा आयोजित विशेष कार्यक्रममा भाग लिन गएका उनले चिनियाँ कम्युनिष्ट पार्टीका...

दाजु मात्रिका : जो वीपीसँगै थिए तर वीपीसँग रहेनन् !

नेपाली कांग्रेसले हालै आफ्ना संस्थापक नेता,नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाएको छ । वीपी उम्दा साहित्यकार थिए । साहित्यिक वृत्तमा उनका कृतिहरुको अरु बेला पनि चर्चा हुन्छ । वीपीको नाम...

दूतावासमा एआई च्याटबट : एक सह्रानीय पहल

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ राजनीतिक र व्यक्ति केन्द्रीत स्वार्थका कारण विभाजित छ । विदेशमा रहेका नेपालीहरुलाई आइपर्दा सहयोग गर्ने र मातृभूमिलाई पनि सहयोग पु¥याउने पुनितः उद्देश्यका साथ खोलिएको सो संस्थामा...

सर्पको डसाइ : प्राथमिक उपचार र व्यवस्थापनका पक्षहरू

पृष्ठभूमि हामी जो कोही पनि सर्प भन्नेबित्तिकै डराउने, तर्सने गर्छौं र सर्पलाई शत्रु ठान्ने गर्छौं जुन स्वभाविक पनि छ ।चिसो याममा लामो समय जमिनमुनि लुकेर वसेका सर्पहरू गर्मी र वर्षायाममा जमिनमा निस्कने गर्दछन् । वर्षायाममा...

किसानलाई राहत देऊ, सिंचाइको प्रबन्ध गर

यो वर्ष बेलैमा वर्षा नहुँदा नेपालको अन्न भण्डार मानिने तराइ सुख्खा बनेको छ । धान रोप्ने मौषममा पानी नहुँदा खेत बाँझै रहेको छ । धान रोपिएको खेतमा पनि धाँजा फाटेको छ । सरकारले मधेशलाई...

-->