पृष्ठभूमि
नेपालको अर्थतन्त्रलाई गतिशील बनाइ दिगो आर्थिक वृद्धि हासिल गर्न देशको कृषि र पर्यटन क्षेत्रको रुपान्तरण अनिवार्य छ । कृषि क्षेत्र ग्रामीण पर्यटनको महत्वपूर्ण कडी हो । हाम्रो मध्यपहाड बाह्रैमास बस्न सकिने शीतल मौसम तथा...
बढ्दो मोबाइल प्रयोगले बिग्रदो बालमस्तिष्क
आजको युग विज्ञान र प्रविधिको युग हो । मानिस ढुङ्गे युगबाट एक्काइसौं शताब्दीमा प्रवेश गर्दा सञ्चार क्षेत्रमा आमूल परिवर्तन आएका छन् । केही वर्ष अघिसम्म मोबाइल नामक यन्त्रलाई कसैले चिन्न सक्दैनथ्यो । सूचना सम्प्रेषणको...
संघीयतापछिको शैक्षिक उपलब्धि
मुलुक सङ्घीय शासन प्रणालीको नयाँ युगमा प्रवेश गरेसँगै आम नागरिकमा देखिएको उत्साह यतिखेर उदासिनतामा बदलिएको छ । अग्रगामी चेतनाको पाठशाला मानिने शिक्षा क्षेत्र उपेक्षित हुँदै जाँदा धिमा गतिमा लत्रिएको सङ्घीयताले सामाजिक न्याय,सुशासन र समृद्धिको...
खोजीमा प्रशासनिक संघीयता
सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला – बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो । यसरी सङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ । राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन...
बोझिलो होइन, ओजिलो स्थानीय सरकार !
नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासकीय प्रणाली अर्थात् मूल संरचनालाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ । यसै अन्तर्गत राज्यशक्तिको प्रयोग संघ प्रदेश र स्थानीय तहले संविधान...
भड्किला नहुन हाम्रा चाडपर्व
भदौ महिनाको आगमनसंगै नेपालमा चाडपर्वको मौसम शुरु भएको छ । भदौ महिनामा मनाईने नारीहरुको महान् चार्ड हरितालिका तिजसंगै ठूला पर्वहरुको रौनकता छाउने गर्छ । आपसी सद्भाव बोकेर आउने चाडपर्वले नेपाली समाजलाई एकताको सूत्रमा पनि...
हाम्रो कर्म : सूविचारको निर्माण
ढोरपाटन दैनिक आजबाट २२ वर्ष पूरा गरेर २३ औं वर्षमा प्रवेश गर्दैछ । आधुनिक नेपालको सबैभन्दा कहालिलाग्दो संक्रमणकालीन सम्वत् ६० को दशकमा बागलुङबाट ढोरपाटनको यात्रा सुरु भएको हो । यात्रा रहर थिएन, आमसंचारका माध्यमका...
आधुनिकताको चपेटोमा पर्दै गएको साउनेटपरी परम्परा
नेपाल भाषा, धर्म, संस्कृति, भूगोल, हावापानी सबै दृष्टिले बहुआयमिक देश हो । यहाँ बसोबास गर्ने मानिसहरुको जात, धर्म र भूगोलका आधारमा हाम्रो समाज बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समाज पनि हो । जसरी समय, ऋतु र...
पोखरा–१३ कि सकुन्तला चौधरीले ४/५ वर्ष अघिसम्म तरकारीमा प्रशस्त रासायनिक मल, विषादी प्रयोग गरिन् । यसले उत्पादन बढायो, उत्पादनसंगै आम्दानी पनि बढ्यो । तर दीर्घकालीन रुपमा भने हानी पु¥याएको पछिमात्रै थाहा पाइन् । रासायनिक...
चर्चा श्रावण महिनाको : चासो आम नागरिकको
मनसुन सक्रिय हुने तथा आर्थिक वर्ष सुरु हुने श्रावणलाई हामीले महत्वपूर्ण महिना मान्दै आएका छौं । वर्षामा भर पर्नुपर्ने हाम्रो खेती प्रणालीले हाम्रो भोलिको अर्थतन्त्र लाई प्रभावित पार्ने गर्दछ । यसपटक केही ठाउँमा अधिक...