सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कार्यालय खारेजीको औचित्य पुष्टि होस्

गण्डकी प्रदेश सरकारले ७ वटा निर्देशनालयसहित ९ वटा निकाय खारेज गरेको भने ३२ वटा कार्यालयहरू गाभेर १७ वटामा झारेको छ । यो कदमसँगै १८५ जना कर्मचारीको दरबन्दी खारेजीमा परेको छ । खर्च कटौतीका निम्ति...

मानव बेचबिखन रोक्न चिनियाँमाथि चासो बढाऊ

पछिल्लो समय पोखरामा चिनियाँहरुको गतिविधि बढेको छ । चिनियाँ पर्यटकको आवागमनले यहाँको पर्यटन उद्योगले लाभ नै लिएको छ । धेरैभन्दा धेरै पर्यटक आइदिए देशको अर्थतन्त्रमा भरथेग हुन्थ्यो भन्ने सरकार र व्यवसायीहरुको चाहना रहेकै छ...

प्रगतिशीलताको नजिरमा ‘एक चिहान’ उपन्यास

‘एक चिहान’ उपन्यास नेपाली समाजको यथार्थ चित्रण र परम्परागत समाजप्रति आलोचनात्मक दृष्टि प्रकट गरिएको उपन्यास हो । हृदयचन्द्रसिंह प्रधान (वि.सं.१९७२ –२०१६) समाजका शोषण, दमन, अन्याय र अत्याचारका विरुद्धमा कलम चलाउने उपन्यासकार हुन् । नेपाली...

अमेरिका–भारत सम्बन्ध र नेपालको चासो

संयुक्त राज्य अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाएसँगै यी दुई देशबीचको सम्बन्ध इतिहासकै कठीन मोडमा आइपुगेको छ । रुसी तेल किनेको आरोपमा अमेरिकाले भारतमाथि अतिरिक्त कर थोपरेको हो । हो, भारतले रुसबाट कच्चा...

जनैपूर्णिमा पर्व : ऋषिपूजा, राखी बाँध्ने र क्वाँटी खाने प्रचलन

विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न सांस्कृतिक चाडपर्वहरू मान्ने क्रममा जनै पूर्णिमाको दिन जनै लगाउने, डोरो (विशेष पूजा गरिएको रङ्गिन धागो) बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन छ । जनैपूर्णिमा विशेष गरी हिन्दुहरुको...

राजमार्ग अतिक्रमण : विकासको गतिमा रोक

सडक ऐन २०३१ ले राष्ट्रिय, जिल्ला स्तरीय र स्थानीय सडकको वर्गीकरण गरेको छ । राष्ट्रिय राजमार्गलाई २५ मिटर, सहायक राजमार्गलाई १५ मिटर र अन्य मार्गलाई १० मिटर दायाँवायाँ सीमा कायम गरिएको छ । त्यसबाहेक...

संघीय सरकारको अनुदारवादी अनुहार

नेपालको संविधान २०७२ ले संघीय,प्रादेशिक र स्थानीय सरकारबीच अधिकार बाँडफाँड गरेको छ । उनीहरुले गर्नुपर्ने काम र अधिकारको सीमा पनि छुट्याएको छ । तर, संघीयता कार्यान्वयनमा आएको ८ वर्ष बितिसक्दा पनि प्रदेश र स्थानीय...

पर्यटक पथप्रदर्शक खै ?

पोखरा र गण्डकी पर्यटकीय क्षेत्र भएकोमा कुनै द्विविधा छैन । फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहणबाट यहाँको पर्यटन सुरु भएको हो । सन् १९५० मा आरोहणका निम्ति आउँदा मौरिसले करिब सयौं भरिया अघिपछि...

देश विकासमा युवा वर्गको भूमिका

विकास भन्नाले कुनै पनि क्षेत्रको उन्नति वा प्रगतिलाई बुझिन्छ । विकासले सामाजिक, भौगोलिक, आर्थिक र साँस्कृतिक क्षेत्रको समग्र सुधारलाई जनाउँछ । समष्टिमा विकास बहुआयामिक हुन्छ । विकासले जनताको जीवनस्तर सुधार गरि आर्थिक सवलता प्रदान...

आरयू फेस्ट र फोहोर व्यवस्थापन

फोहोर व्यवस्थापन पोखराको मात्र नभएर देशका सवै सहरहरुको प्रमुख समस्या हो । अझ, कुहिनेभन्दा नकुहिने फोहोरको व्यवस्थापन झन चुनौतीपूर्ण बन्दै गएको छ । प्लाष्टिक र सिसाजन्य पदार्थहरुको बढ्दो उपयोग र त्यसले वातावरणमा पारिरहेको प्रभाव...

-->