सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

साउने संक्रान्ति र धार्मिक महत्व

ज्योतिष शास्त्र अनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण (साउने) संक्रान्ति भनिन्छ । यसलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ गते अर्थात् मकर (माघे) संक्रान्तिका दिन पृथ्वीको उत्तरी गोलार्ध...

बाढीपहिरोको वितण्डा र पुर्वतयारी

पहिरोले देशमा वितण्डा मच्चाएको छ । यो पटकको मनसुन सुरु हुनासाथ रसुवा नाकामा बाढीले नागरिकको ज्यान लियो । जथाभावी भएका नदी दोहन र सीमा क्षेत्रमा बनाइएका बाँधले यो पटक दुःख नमित्याइदिए हुन्थ्यो भन्ने कामना...

वैदेशिक रोजगार : रेमिट्यान्स हैन, नागरिकको अवस्था पनि हेर

वैदेशिक रोजगार विभागका अनुसार गएको जेठ महिनामा ८ हजार १ सय ६५ महिलासहित कुल ७४ हजार ४ सय ६७ जना नेपाली रोजगारी र शिक्षाका लागि बाहरिएका छन् । सरकारको आधिकारिक तथ्याङ्क अनुसार उनीहरु विभिन्न...

राजमार्ग र पहिरोको समस्या

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाका केही ग्रामीण सडकहरुमा रातको समयमा सवारी चलाउन निषेध गरेको छ । पहिरोको जोखिममा रहेका ती सडकमा हुने रात्रीकालीन यात्रामा दुर्घटनाको सम्भावनालाई मध्यनजर गर्दै सो निर्णय गरिएको हो । नागरिकको...

आदिकवि भानुभक्त र भाषिक एकता

आज आदिकवि भानुभक्त आचार्यको जन्मदिन । गण्डकी प्रदेश सरकारले भानुजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । तनहुँको भानुमा जन्मेका भानुभक्तको नेपाली साहित्यको उन्नयनमा ठूलो योगदान रहेको छ । उनले नै संस्कृत भाषामा रहेको रामायणलाई...

श्रद्धाका शिरोमणि अर्थात सांसद गोविन्द कँडेल

महान सदाचारी बनेर पनि राजनीतिज्ञ बन्न सकिन्छ भन्ने एक विशाल उदाहरण हुनुहुन्थ्यो, गोविन्द शर्मा कँडेल । उहाँले जीवनभर राजनीतिलाई पवित्र कर्म बनाएर पेश गर्नुभयो । राजनीतिलाई दुरुपयोग गरेको भएर गोविन्द शर्मा कँडेलले धेरै सम्पत्ति जोड्न...

नेपालमा युवा नीतिको बहस र सवाल

लेखसार नेपालमा युवा नीति सफलतापुर्वक कार्यान्वयन गर्ने रणनीति अपनाउन नसकेका कारण थुप्रै युवाहरु स्वदेशमा भविष्यको सपना देख्न नसकेर विदेशमा पलायन भएको अवस्था छ । युवा नीति निर्माण भएपनि व्यवहारिक रुपमा प्रभावकारी कार्यान्वयनको प्रभाव न्युन देखिएकोले...

अलपत्र नपरोस् सरकारी कामकाजमा मगर र गुरुङ भाषाको प्रयोग

गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाले सरकारी कामकाजका लागि मान्यता पाएका छन् । गण्डकी प्रदेश सभाबाट गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित...

बाढी–पहिरोको वितण्डा : बदलिँदो मौषमलाई ध्यान दिऊँ

बाढी पहिरोले देशमा वितण्डा मच्चाएको छ । यो पटकको मनसुन सुरु हुनासाथ बाढीले ठूलो नागरिकको ज्यान लिएको छ । भोटेकोशीमा आएको बाढीले सो क्षेत्र अस्तव्यस्त बनेको छ भने उपल्लो मुस्ताङमा वर्षाविनै बाढी आएको छ...

भिजिट भिसा प्रकरण : नगिजोल, निदान खोज

सरकारले नेपालबाट घुम्न जाने नागरिकहरुमाथि अझ कडा प्रावधान कार्यान्वयनमा ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीको हवाइ टिकट गन्तव्य मुलुक नपुगेसमम रद्द गर्न नमिल्ने परिपत्र जारी गरेको हो ।...

-->