देशका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा सुशासन, स्थायित्व र समृद्धिको प्रत्याभूति गर्ने वचन दिएका थिए । अस्थिरताको जड संविधान नै भएको भन्दै संशोधन गरिने पनि यी दलको घोषणा थियो...
वातावरण प्रदुषणबारे ध्यान देउ
पोखरालाई तामझामका साथ पर्यटकीय राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको अग्रसरतामा यो घोषणा भएको हो । घोषणासँगै अल्प र दीर्घकालीन रुपले पर्यटकीय राजधानीलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नुपर्ने दायित्व...
दीगो विकास लक्ष्यका लागि काम गर
जापान सरकारको सहयोगमा पोखराका ढलको पानी शुद्ध बनाइने भएको छ । जाइकाको सहयोगमा पोखराका ४ ठाउँमा प्रशोधन केन्द्र निर्माण गरी पानीलाई शुद्ध बनाइने र त्यसपछिमात्र नदी वा खोलामा पठाइने योजनामा १२ अर्ब खर्च हुने...
प्रहरीलाई गतिलो बास देऊ
धौलागिरिको प्रवेशद्वार हो, मालढुंगा । कालीगण्डकी किनारमा रहेको मालढुंगा धौलागिरिको प्रवेशद्वार हो । अहिले यो बाटो हुँदै मुस्ताङदेखि रुकुम पूर्वसम्मका मान्छे र गाडीहरु आउजाउ गर्छन् । सामरिक रुपले महत्वपूर्ण मानिएको त्यही कालीगण्डकी किनारमा एउटा...
ढुकुटीको पैसा हेरेर नरमाऊ
नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति बढेको छ । हाल नेपालसँग १७ अर्ब ५ करोड अमेरिकी डलर थुप्रिएको छ । यो रकमले १५ महिनाभन्दा बढीको लागि आवश्यक पर्ने सामग्री आयात गर्न सकिन्छ । २०८१...
नेताहरु सच्चिऊन्, राजावादीहरु नउक्सिऊन्
पूर्वराजा ज्ञानेन्द्र नेपालको पूर्वी क्षेत्रको भ्रमणपछि माघ २७ गते पोखरा आए । यहाँका सुविधासम्पन्न होटलमा बस्ने क्रममा उनले मठ-मन्दिर घुमे,शुभेच्छुकहरुसँग भेटघाट गरे । पोखरा १० मा रहेको आफ्ना दाजुको शालिक अनावरण गरे । शाह...
स्ववियु चुनाव मर्यादित होस्
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनवी प्रक्रिया जारी छ । कार्यतालिका अनुसार विद्यार्थी संगठनहरु दर्ता ब्जएका छन् ।आन्तरिक रुपले उम्मेदवारी तय गर्दैछन् र प्रचारमा...
महिलाको परिचयको स्थायित्व स्वीकार्न किन गाह्रो ?
स्थायी केही पनि हुन्न भन्नु दर्शनमा मात्र छैन, व्यवहारमा नै देख्न सकिन्छ । यसलाई झन् मज्जाले नेपाली महिलाको परिचयमा देखिन्छ । खासगरी नेपाली महिलाको परिचय वा पहिचानसँग जोडेर हेर्ने हो भने स्थायी केही हुन्न...
चराले अण्डा पार्ने अनौठा तरिका !
चराहरूका धेरै अद्वितीय कुरा हुन्छन्। तीमध्ये उनीहरूले पार्ने अण्डा पनि एउटा रोचक कुरा नै हो।
अरू जनावरले पनि अण्डा नपार्ने होइन। चराकै पुर्खा सरीसृपहरूले पनि अण्डा नै पार्छन्। तर तिनको अण्डा नरम हुन्छ। चराहरूको अण्डा भने कडा...
महिलाको आवाज सुनौं, किस्तीमा कैंचीमात्रै नबोकाऔं
केही हप्ता अगाडि एकजना विद्वान लेखकले आफ्नो विमोचन हुन लागेको पुस्तकको लागि महिला वक्ता को हुनसक्छ भनेर सोध्नुभयो । आफूलाई सो विषयमा उपयुक्त लागेको बौद्धिक व्यक्तित्वको नाम सुझाएँ।
फेरि सोध्नुभो; भन्दै गएँ। बल्लबल्ल एउटा नाम उहाँलाई...