सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

किन दुख्छ मन ?

मन चञ्चल हुन्छ । सायद दुनियाँकै सबैभन्दा छिटो गतिमा चल्ने भनेको मन नै हो । सम्झिनुस् त, तपाईं यतिबेला कहाँ हुनुहुन्छ, अनि तपाईँको मन कहाँ पुगिरहेको छ ? हो, त्यो मनको गति र त्यसको...

छोराको स्मृतिमा सम्पत्ति दान : अनुकरणीय अभियान

नश्वर चोलाको भर हुँदैन । जो जतिबेला पनि अस्ताउन सक्छ । मृत्यु शाश्वत सत्य हो । तर,आफन्तलाई कालगतिले गुमाउनु र दुर्घटनाले खोस्नुले बाँच्नेहरुको जिन्दगीमा धेरै अर्थ राख्छ । अझ,कल्कलाउँदो उमेरमै खसेकाहरुले जन्मदिने आमा–बुबालाई लामो...

नदीजन्य पदार्थको अवैध दोहन रोकियोस्

जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेलले बेलाबेला सुनाउँछन्,‘क्रसर उद्योग संचालन गर्नेहरु पारदर्शी बनेनन्,अनुगमनमा जाँदा आँखा तर्छन् । अवैध दोहन भइरहेको छ तर त्यसलाई रोक्नका निम्ति प्रभावकारी काम भएको छैन ।’ अवैध दोहनमा...

फेवा संरक्षणमा जुट

फेवाताल संरक्षणको लागि सर्वोच्च अदालतले आदेश नै जारी गरेको छ । फैसला पूर्ण पाठ आएको ६ महिनाभित्र कार्यान्वयनमा आइसक्नुपर्छ । असोज ९ गते पूर्णपाठ आएको हो । त्यही बाध्यताका कारण मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा...

रक्सी सेवनको खतरा : सामाजिक र स्वास्थ्य समस्याको जड

नेपालमा रक्सी सेवन सामाजिक चलन जस्तै बनेको छ, तर यसको दुरुपयोगले स्वास्थ्य, परिवार र समाजमा गम्भीर असर पारिरहेको छ । मदिरा सेवनले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्छ । उच्च रक्तचाप,...

सडक सञ्जाल निर्माणमा तीव्रता देउ

सडक समृद्धिको माध्यम हो । सहज संजालको बिस्तारले जीवन सहज बनाउँछ,सम्भावनाका ढोकाहरु खोल्छ र नागरिकहरुलाई अवसरसम्म पु¥याउँछ । बागलुङको पश्चिमी भेगमा रहेका जैमिनीसहितका पालिकाहरुका जनताले कालीगण्डकी करिडर खुलेपछि यो सत्यको महसुस गरेका छन् ।...

प्रगतिवादको कसिमा ‘तरङ्ग’ कविता संग्रह : भाग–३

आधुनिक नेपाली साहित्यमा करिब ६ दशक कलम चलाएका साहित्य साधना र वामपन्थी राजनीतिमा सक्रिय कवि दिनानाथ शर्माको ‘तरङ्ग’ कविता संग्रह सैद्धान्तिक राजनीतिक र वैचारिक लेखका अलावा दर्जनौं निबन्ध, नियात्रा र संस्मरणको प्रकाशन पश्चात् साहित्य...

कोटीहोम किन ? विजय भण्डारी प्रष्ट होऊन्

हिन्दु धर्मशास्त्रमा होमबाट हुने विभिन्न फाइदाबारे ब्याख्या गरिएको छ । आधुनिक विश्वविद्यालयका विभिन्न सोधग्रन्थहरुमा पनि ‘हवन’ बाट वातावरण र मन शुद्ध हुने जिकिर गरिएको छ । हवनमा घ्यू,चरु (चामल, धान, जौ,तिल), समिदा प्रयोगमा आउँछ...

बढ्दो भ्रष्टाचार रोक, सुशासनको लागि काम गर

भ्रष्टाचार र सुशासन निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)को सर्वेक्षणले नेपाललाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखेको छ । टीआईले सार्वजनिक गरेको सन् २०२४ को प्रतिवेदन अनुसार नेपाल १८० देशमध्ये १०७ औं स्थानमा...

नयाँ औद्योगिक क्षेत्र निर्माण जरुरी

औद्योगिकीकरणले मात्र समृद्धि प्राप्त हुन्छ । उद्योगले उत्पादकत्व बढाउँछ अनि रोजगारी सृजना गर्छ । आयातलाई प्रतिस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने पनि उद्योगले नै हो । नुनदेखि सुनसम्म सबै आयातमा निर्भर हुनु नेपालको नियति...

-->