सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

हिमालबाट फाइदा लिनेबारे सोचौँ

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई म्याकेननले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गरे । उनीहरु अन्नपूर्ण पहिलोको उचाइ चुमेको करिब ३ वर्षपछिमात्रै विश्वको...

सामाजिक सञ्जालको दुरुपयोग रोकिने आशा

सरकारले सामाजिक सञ्जालको सञ्चालन,प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनले यो विधेयकलाई कानूनी रुप दिने सरकारको भनाइ छ ।...

सार्वजनिक निजी साझेदारीमा प्रष्टता जरुरी

‘डेभिज फल्स’ पनि भनिने पातले छाँगोको व्यवस्थापन एवं संचालन कसले गर्ने भन्ने विवाद तत्कालको लागि टरेको छ । सर्वदलीय र सर्वपक्षीय बैठकले पातले छाँगोको व्यवस्थापन र संचालन महागरले नै गर्ने निर्णय गरेसँगै तत्कालको लागि...

सुन्तला उत्पादन र किसानका सामस्या

यो वर्षको सुन्तलाको सिजन सकिएको छ । बगैंचा नै भएका किसानकहाँ भने केही होलान् । जे होस् यो वर्ष म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा लगायतका जिल्लाका किसानले सुन्तलाबाट राम्रै आम्दानी गरेका सुखद समाचार सुन्न पाइयो...

उत्पादनमा आधारित अनुदान देऊ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्पादनमा आधारित रहेर किसानहरुलाई अनुदान वितरण गर्ने बताएका छन् । उनले यसअघि अनुदानको रकम दुरुपयोग गरिएको र आफू निकटका व्यक्तिलाई बाँडिएको आरोप पनि लगाएका छन् । एउटै बाख्राको खोर पाँच...

कृषिलाई अझ महत्व देऊ

पोखरा उपत्यका खेतीपातिको लागि उर्वर भूमि हो भन्नेमा कुनै द्विविधा छैन । यहाँका फाँटमा फल्ने जेठोबुढो,पहँेले,भिनुवाजस्ता धानहरु देश विदेशमा प्रख्यात छन् । तर, बढ्दो सहरीकरणले एकातिर पोखरा क्रंक्रिटको जंगल बनिरहेको छ भने अर्कोतिर जग्गा...

निसीखोलाका आमाहरुको अनुकरणीय कार्य

बागलुङको निसीखोला गाउँपालिकाले खोपलाई नियमित बनाउने,होम डेलीभरी हटाउने तथा नियमित गर्भ जाँच गराउने अभियान संचालन गरिरहेको छ । मातृशिशु मृत्यु अन्त्यको लागि चालिएको अभियान प्रभावकारीमात्र भएको छैन, यसले बालविवाह रोक्न पनि सघाएको छ । नेपालको...

नगरसभालाई अनिर्णयको बन्दी नबनाऊ

एमाले र कांग्रेसका जनप्रतिनिधिहरुबीचका बेमेलले पोखरा महानगरपालिकाको नगरसभा पटक–पटक अवरुद्ध भएको छ । हिउँदे अधिवेशनको रुपमा लिइने महानगरको १६ औं नगरसभाको सोमबारको बैठक एमालेका जनप्रतिनिधिले बहिष्कार गरे । यसअघि विशेष नगरसभाले गरेका निर्णयहरु अक्षरशः कार्यान्वयनमा...

कस्तो होला पुरुषबिनाको संसार !

कुनै जीवको अस्तित्व लोप भएको वा हुने विषयवस्तुमा चर्चा हुँदा प्रायः कुनै खालको भयङ्कर प्राकृतिक विपत्ति, जलवायु परिवर्तन (अचेल) वा लोपोन्मुख प्रजातिलाई केन्द्रमा राखेर अन्तर्क्रिया गरिन्छ । जीवको अस्तित्वसँग जोडिएका अनेक प्रश्नमा यिनै कारकको सेरोफेरोमा...

प्रगतिवादको कसिमा ‘तरङ्ग’ कविता संग्रह : भाग–१

आधुनिक नेपाली साहित्यमा करिब ६ दशक कलम चलाएका साहित्य साधना र वामपन्थी राजनीतिमा सक्रिय कवि दिनानाथ शर्माको ‘तरङ्ग’ कविता संग्रह सैद्धान्तिक, राजनीतिक र वैचारिक लेखका अलावा दर्जनौं निबन्ध, नियात्रा र संस्मरणको प्रकाशन पश्चात् साहित्यप्रेमीहरुका...

-->