सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

इजलासमा बहस : रवि ‘इनोसेन्ट एजेन्ट’ होइनन् !

पोखरा / सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीहरूको बहस सकिएको छ । गएको पुस १६ गतेदेखि कास्की हिरासतमा रहेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल...

यस्ता छन् कोलेस्ट्रोलबाट जोगिने ५ उपाय

कोलेस्ट्रोल भनेको हाम्रो रगतमा पाइने चिल्लो पदार्थ हो। यो चिल्लो पदार्थ सामान्य हुनु आवश्यक छ। सामान्यभन्दा बढी भयो भने त्यसलाई उच्च कोलेस्ट्रोल भनिन्छ। धेरैमा कोलेस्ट्रोल बढेको कुनै लक्षण देखिँदैन। रगत परीक्षणपछि मात्र ‘ब्लड कोलेस्ट्रोल’ बढेको थाहा...

भाइरसबाट बचौँ

छिमेकी चीन र भारतमा स्वासप्रश्वास प्रणालीमा असर गर्ने ह्युमनमेटानिमो भाइरस (एचएमपीभी) को संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिको हाच्छ्यूँ र खोकीबाट सर्ने यो भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा बालबालिकालाई असर गर्ने...

संविधान संशोधनमा आम सहमति जुटाऊ

गएको असार १७ गते दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमतिमात्र भएन, सात बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि समेटियो । राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरिने ती दलको धारणा थियो...

गण्डकी विश्वविद्यालय र प्राविधिक तालिम प्रतिष्ठान स्थापनाको औचित्य पुष्टि होस्

गण्डकी प्रदेश सरकारको स्थापनासँगै यसले दुईवटा प्राज्ञिक क्षेत्रसम्बन्धित निर्णयहरु ग¥यो । ती थिए–गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटीइभीटी) को स्थापना । विश्वविद्यालयको हुलमा ‘समृद्ध राष्ट्र निर्माणको लागि जीवनपयोगी मूल्य,...

सहकारी पीडितका आँशु पुछ

सूर्यदर्शन सहकारीको रकम हिनामिना गर्ने ६३ जनाविरुद्धको मुद्दामा केही यसअघि नै पुर्पक्षको लागि थुनामा छन् । पछिल्लो समय पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेसहितलाई पुर्पक्षमै पठाइ कारवाही गर्नुपर्ने अभियोजनमा थुनछेक बहस जारी छ...

विद्यार्थीलाई कृषिमा जोड्ने मोदीको प्रशंसनीय कदम

सहरमा हुर्केका अधिकांश बालबालिकाहरुलाई घरमा खाने दूध कहाँबाट आउँछ भन्ने प्रश्न ग¥यो भने उत्तर हुन्छ–डेरीबाट । गाईभैंसीले दूध दिन्छ भन्ने सामान्य कुराको जानकारीबाट पनि उनीहरु बञ्चित छन् । कृषि कर्मबाट टाढिँदाको परिणति हो, यो...

नेपालमा अभ्यास भएको संघ र प्रदेश शासकीय स्वरूप

निर्वाचन प्रणालीको प्रश्न ? राजनैतिक हिसाबले जनताको जनप्रतिनिधिले नै हरेक नागरिकका आवाज, भावना र विचारलाई विभिन्न माध्यममार्फÞत बोलेर हुन्छ वा बहस गरेर अथवा सांकेतिक रूपमा उपस्थिति जनाएर नीति निर्माणको प्रक्रियामा समावेश गराउने गर्दछन् । त्यहीं...

भूराजनीतिक संवेदनशीलता मनन गरौँ

पोखरा सामरिक रुपले महत्वपूर्ण सहर हो । चीनको स्वशासित क्षेत्र तिब्बत र भारतसँग सडक मार्गले जोडिएको यो अन्तर्राष्ट्रिय सहरमा विभिन्न देशहरुले आफू अनुकूलका गतिविधिहरु गरिरहेका हुन्छन् । तिब्बती शरणार्थी भएको पोखरामा आफूविरुद्धका गतिविधि नहोस्...

पुसे १५ (तमु ल्होसार) र यसको सांस्कृतिक महत्व

नेपाली पात्रोमा अन्ततः पुसे १५ पनि आइपुगेको छ । यो जाडो महिना अर्थात् डिसेम्बर÷जनवरी महिनामा पर्ने पर्व, क्रिश्चियनहरूको जिसस क्राइस्टलाई सम्झने भव्य पर्वको वरपर आउने पर्व र अङ्ग्रेजी नयाँवर्ष प्रारम्भ हुने वरपर पर्ने पर्व...

-->