सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पुसे १५ (तमु ल्होसार) र यसको सांस्कृतिक महत्व

नेपाली पात्रोमा अन्ततः पुसे १५ पनि आइपुगेको छ । यो जाडो महिना अर्थात् डिसेम्बर÷जनवरी महिनामा पर्ने पर्व, क्रिश्चियनहरूको जिसस क्राइस्टलाई सम्झने भव्य पर्वको वरपर आउने पर्व र अङ्ग्रेजी नयाँवर्ष प्रारम्भ हुने वरपर पर्ने पर्व...

ल्होसार/ल्होछारको शुभकामना !

तमु अर्थात् गुरुङहरुले आज नयाँवर्ष मनाउँदै छन् । गुरुङहरु नेपालका आदिवासी जनजातिमध्येको एक जात मात्रै हैन, नेपालीलाई विश्वभर चिनाउने माध्यम पनि हुन् । गोर्खाली सेनामा भर्ना भएर होस् वा अन्य माध्यमबाट उनीहरुले विश्वभर नेपाली...

अस्वाभाविक मूल्य वृद्धिको मारमा खानेपानीका उपभोक्ता

पानी एक स्वाद, गन्ध र रङरहित पदार्थ हो भन्ने सबैलाई थाहा छ । पानी बिना न कुनै प्राणीको जीवन सम्भव छ न खानेपानी समितिको घरमा चामल पखालिन्छ । पानीले प्राणी जगतको जीवनरक्षा गर्ने भएर...

त्रिवि सुधार्नेतर्फ लाग

देशकै पुरानो तथा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शनिबार विद्यावारिधि गर्ने र...

अहिलेका केटाकेटीलाई सम्हाल्नै गाह्रो हो ?

अस्ति सामाजिक सञ्जालमा एक रोचक बहस चलिरहेको देखेँ, जहाँ अभिभावक र मनोविज्ञबीच छलफल हुँदै थियो। अभिभावकहरूको गुनासो थियो, ‘हाम्रा केटाकेटीहरू विद्यालयमा डराउँछन्, शिक्षकहरूसँग खुलेर कुरा गर्न सक्दैनन्,’ भने मनोविज्ञले यो समस्यालाई सकारात्मक ढंगले समाधान...

मौन सुधारक मनमोहन, जसले सिंगो पुस्तालाई सपना देख्न सिकाए

भारत रूपान्तरणको चेहरा थिए मनमोहन सिंह। १९९० को दशकमा अर्थमन्त्री र २००४ देखि एक दशक प्रधानमन्त्री हुँदा उनले व्यापक सुधार गरे। राज्यको अत्यधिक नियन्त्रण खुकुलो बनाए, अर्थतन्त्र वैदेशिक लगानीका लागि खुला गरे, करोडौँलाई गरिबीबाट...

विद्यार्थी र विद्यालय जोगाऊ

कल्पना गरौँ त– एकातिर साना बालबालिका खेलिरहेका छन् । चौरको अर्को छेउमा चितुवा मज्जाले घाम तापेर सुतिरहेको छ । दृष्य सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ आँत काप्छ । यो कल्पना हैन, वास्तविकता हो ।...

महानगरको अनुचित प्रयास

नीति नियम उल्लंघन गर्ने मामिलामा पोखरा महानगरपालिका अगाडि देखिएको छ । व्यक्ति वा समूहको स्वार्थमा अनुकूलका निर्णय हुँदा सुशासन खल्बलिएको छ भने अराजकता बढेको छ । महानगरले २०८१ साल कात्तिक २९ गते सुुटुक्क ‘संस्थागत...

बालमैत्री सुशासन : शुन्य दायित्वभित्र बालबालिका

बालबालिका अनुकूल राम्रो शासनलाई बालमैत्री सुशासन भनिन्छ । निकट भविष्यका होनहार प्रतिभा भनौं या देशका सम्पत्ति बालबालिकालाई सभ्य, सुसंस्कृत र अनुशासित बनाउनु हामी सबैको कर्तव्य रहन्छ । उनीहरुलाई मिठो बोली, वचन र नैतिक आचरणप्रति...

रेमिट्यान्स पठाउनेहरुको सम्मान होस्

नेपालको अर्थतन्त्र आप्रवासीबाट प्राप्त हुने विप्रेषण अर्थात् रेमिट्यान्सले धानेको छ । नेपालका धेरैजसो घरमा रेमिट्यान्स भित्रिएको छ र त्यही रेमिट्यान्सले नेपालीहरुको जीवनस्तर उकालो लागेको विभिन्न प्रतिवेदनहरुले प्रमाणित गरेका छन् । चालु आर्थिक वर्षको असोजकै...

-->