मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा

विषय प्रवेश सन् १९९१ देखि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म विश्वभर विभिन्न नाराहरूका साथ मनाइने सचेतनामूलक कार्यक्रम लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यसवर्ष पनि विभिन्न कार्यक्रमहरूका साथ नेपालमा समेत मनाइरहेको अवस्था छ ।...

नागरिक समाज मुखरित होस्

नेपाली समाज हुँडलिएको छ । छिटो सेवा प्रवाहबाट राज्य चुक्दै आएको छ । दुई ठूला द ल मिलेर सरकार बने पनि त्यसले समेत सोचेजस्तो द्रूतगतिमा काम गर्न नसकेको अनुभूति हुन थालेको छ । यद्यपि,...

भौतिक निर्माणको गति किन ढिला ?

सडक समृद्धिको सहायक हो । सडकले जीवन सहज बनाउँछ र सम्भावनाका ढोकाहरु उघार्छ । यही मान्यतामा टेकेर पूर्वाधारहरु बन्ने हुन् । रेलदेखि ठूलाठूला राजमार्गहरुमा राज्यले आफ्नो स्रोत साधन लगाउने हुन् । छिमेकी भारत सबैभन्दा...

बालमैत्री नगरको प्रभावकारीता

यतिबेला बागलुङ नगरपालिकाका सम्पूर्ण विद्यालय र वडामा बालमैत्री अभियान सञ्चालन भएका छन् । रङरोगनले चिटिक्क पारिएका कक्षाकोठा, बालमैत्री आचारसंहिताले रङ्गिएका भित्ताहरु, सूचना अधिकारी, बालमैत्री र लैङ्गिक फोकल पर्सन शिक्षकका तस्वीर देखेर विद्यार्थीमा उमङ्ग बढ्दो...

भूमिहीनलाई हेर

भूमिसम्बन्धी समस्या समाधान आयोग २०७६ को प्रारम्भिक प्रतिवेदनदले देशभर ८ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी रहेको सार्वजनिक गरेको थियो । गण्डकीमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या २७ हजार ८५३ एवं अव्यवस्थित बसोबासीको संख्या ५३...

अपाङ्गतासहितका व्यक्तिको अधिकार सुनिश्चित होस्

राष्ट्रिय जनगणना अनुसार गण्डकीमा करिब २.२५ प्रतिशत नागरिक अपाङ्ग छन् । शारीरिक,दृष्टिविहीन,कान नसुन्ने, वौद्धिक,मानसिकलगायत अपाङ्गताका विभिन्न प्रकारहरु हुन्छन् ।अपाङ्गता व्यक्तिको दोष हैन तर नेपाली समाजमा पापको परिणामको रुपमा अथ्र्याउने गलत परम्परा रहेको छ ।...

एचआइभी संक्रमितलाई माया गरौँ

सन् १९८१ मा पहिलोपटक एचआइभी संक्रमणको पुष्टि भयो । त्यसयता संक्रमणबाट करोडौं मान्छेको ज्यान गएको तथ्याङ्क पनि छ । हरेक दिन ४ हजार व्यक्ति एचआइभीबाट संक्रमित हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ भने...

प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले प्राथमिकता

अहिले नेपालको प्रधानमन्त्री चीन भ्रमण हुन लागेको बखत बीआरआईबारे कस्तो रणनीति अपनाउने भन्ने बहस चलिराखेको छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने चीन र भारत दुबै छिमेकी हुन् । विश्वका आर्थिक शक्ति हुन् ।...

जनताले शुद्ध पानी पाऊन्

मित्रराष्ट्र जापानको सहयोगमा पोखराको खानेपानी सुदृढीकरण परियोजना सम्पन्न भएको छ । जापानी सहयोग नियोग जाइकाले करीब ४ अर्व ५२ लाखको मेलम्चीपछि दोस्रो ठूलो परियोजना सम्पन्न गरेको हो । २०७३ साल फागुन ४ गते सम्झौता...

हिन्दु धर्म : वैज्ञानिकता नखोजिनु दुःखद्

धर्म आफैंमा धारण गर्ने चिज हो । धर्मले मानिसलाई नैतिक र व्यवहारिक नियमहरु सुझाउँछ । भएसम्म सकारात्मक सोचको विकास गराउँछ भने धर्मले कसैको कुभलो चिताउँदैन । हिन्दु धर्ममा रहेका विभिन्न ग्रन्थ, नीतिशास्त्र र पुराणहरुले...

-->