गाजामा युद्धविराम भएको छ । सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा ४६ हजार ८ सय ९९ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको हमासले जनाएको छ । मृतकको संख्या योभन्दा पनि...
सुखी जीवनको लागि ध्यान
मेडिटेसन शव्दको जन्म ल्याटिनको मेडिटरीवाट भएको हो । मेडिटरीको अर्थ उपचार गर्नु भन्ने हुन्छ । यस प्रकार ध्यानले शारीरिक एवं मानसिक विमारीहरुको वैज्ञानिक इलाज गर्छ । जसरी खरबौ रुपमा छरिएर रहेको सुर्यका किरणहरुलाई लेन्सले...
वरिष्ठ अधिवक्ता माथिको आक्रमण निन्दनीय छ
रवि लामिछाने विगत लामो समयदेखि सहकारी काण्डले राजनीतिक जीवनको जीवन र मरणको सङ्घारमा छन् । उनले साँच्चै कर्तुतहरु गरेका भए उनको राजनीतिक जीवन अन्त्य हुनेछ र कर्तुत नगरेका भए निर्दोष सावित भई एकपटक देशको...
सिरुवारी र भकुण्डे गाउँको भगिनी सम्बन्ध
नेपालमा भगिनी गाउँ सम्बन्धको प्रारम्भ
नेपालको गाउँमा मितेरी गाउँको प्रचलनभन्दा भनि मित लगाउने चलन व्यापक छ । मित बाबा, मितज्यु, मित आमाको बारेमा प्रचलन रहि चिनजानको साथीलाई अति नजिकको साथी, आफन्त बनाई सामाजिक परम्परा, आर्थिक...
हिउँदे अधिवेशन बोलाऊ
संसद कानून बनाउने थलो हो । सामान्यतयाः हिउँदे अधिवेशनमा आवश्यक पर्ने कानून निर्माणको संसदमा विधेयकहरु पेश गरिन्छ । सांसदहरुले मन्थन गर्छन् र ती विधेयकहरुले कानूनको रुप लिन्छन् । सार्वभौम संसदको हिउँदे अधिवेशन डाकिएको छैन...
राष्ट्रिय योग दिवस र योगको चर्चा
पृष्ठभूमि
यसवर्ष पनि नेपालमा यही माघ १ गते तद्अनुसार २०२५ जनवरी १४ मा दशौं राष्ट्रिय योग दिवस स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने नाराका साथ राष्ट्रिय योग दिवसका दिन मनाउने कार्यक्रम...
देश छाड्नेहरुको लर्कोलाई नजरअन्दाज नगर
लीलाबहादुर क्षेत्रीले धेरै पहिले नै बसाइँ उपन्यासमार्फत् बसाइँसराइको गुह्य कारण खोतल्ने प्रयास गरे । अवस्था फेरिएको होला तर बसाइँसराइको उपक्रम आज पनि उस्तै छ । हिजोकोजस्तो साहु–महाजनले उठीबास लगाएका कारण हैन कि,अवसरको खोजीमा नयाँ...
नानीबाबुलाई मोवाइलबाट टाढा राखौँ
अहिले कुनै सानो नानीबाबुले खाना खान मानेनन् भने उसलाई आमाले नै हातमा मोवाइल थमाइदिने गरेको पाइन्छ । मोवाइल पाएपछि सानो नानीबाबु पनि चुप,आमालाई पनि हाइसन्चो ! बच्चा भुलाउन लोरी वा कथा सुनाउने चलन त...
के ढोरपाटनमा पर्याप्त छन् नाउर र झारल ?
जैविक विविधता, सांस्कृतिक, धार्मिक महत्वका स्थानहरुको संरक्षणका साथै प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भू–दृष्य साथै दुर्लभ वनस्पति र वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन गरि पर्या–पर्यटनको विकास गर्ने हेतुले बि.स. २०३९ चैत्र २८ मा स्थापना भई बि.स. २०४४...
सलाम छ ! मेरो नेतालाई
माननीय नेता ज्यु, तपाईले पटकपटक भोट माग्नु भो, हामी गरिबको दैलोमा टेकिदिनुभयो । हामी प्रसन्न बन्यौं । तपाईंले अनगिन्ती आश्वासनका झोक्काहरु छर्नु भो, गाउँ घरमा सुर्यको प्रकाश नछिर्ने बुइगलसम्मले खुशीको स्वास फेरे । हजुरलाई...