सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

व्यावसायिक वातावरण निर्माण गर

पर्वत जिल्लामा यो आर्थिक वर्षको सुरुदेखि फागुन मसान्तसम्म ९९ वटा व्यावसायिक फर्म तथा उद्योग दर्ता भए । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार त्यो अवधिमा एक सय ३३ वटा खारेज भए । उद्योगका रूपमा...

सहकारीप्रति नकारात्मक धारणा बदल्ने काम होस्

‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आज ६८ औं सहकारी दिवस मनाइँदै छ । नेपालमा २०१३ साल चैत २० गते पहिलो सहकारी स्थापना भएको हो । राणा प्रधानमन्त्री जुद्ध शमशेरले २००० मै सहकारीको...

लोकरिझ्याइँको पछि लाग्दा लोकतन्त्रमाथि खतरा

नेपाली कांग्रेस–एमाले सम्मिलित शक्तिशाली सरकारले जनआकांक्षा पूरा गर्न नसकेको सत्य हो तर सरकारलाई सही बाटोमा हिँडाउने एवं गणतान्त्रिक व्यवस्थालाई मजबुत बनाउने दायित्व लोकतन्त्रवादी दलहरुकै काँधमा थियो । पछिल्लो समय चाहिँ गणतन्त्रका सूत्रधार मानिएका दलहरुको...

सुरक्षा संयन्त्रमा चुस्तता खै ?

राजावादीहरुले चैत १५ गते संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको अमानवीय हिंश्रक प्रवृत्तिको जति निन्दा गरे पनि कम हुन्छ । उनीहरुका कृत्य कानूनी रुपले दण्डनीय छन् । हत्या, लुटपाट र आगजनी गर्नेहरुलाई कानूनी दायरामा ल्याउनैपर्छ...

गणतन्त्रमाथि धावा बोल्नेलाई कडा कार्वाही गर

ज्ञानेन्द्र शाह जनताबाट त्यक्त तथा मानवीय व्यवहार प्राप्त व्यक्ति हुन् । पूर्वराजाको रुपमा राज्यले उनलाई बासदेखि सुरक्षासम्मको प्रबन्ध गरिदिएको छ । राष्ट्रप्रमुखको रुपमा रहँदा उनीबाट भएको दमन तथा मानव अधिकार उल्लंघनको फेहरिस्त लामो छ...

पर्यावरणसँग आदिवासीको साइनो

पर्यावरणको सम्बन्ध मानव सभ्यता र वातावरणबीच एक अर्कासँग गहिरो रुपमा अन्योन्याश्रीत तरिकाले जोडिएको छ । पृथ्वी हाम्रो मात्र होइन, सम्पूर्ण जीव जगतको साझा स्वर्गरुपी घर हो । तर अहिले विश्वमा नै औद्योगिकरण, अव्यवस्थित शहरीकरण...

सभासद र सिमारेखा

गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरिएको विषयले प्रवेश पायो । प्रदेशसभा राष्ट्रिय राजनीतिक घटनाक्रमबाट निरपेक्ष रहन सक्दैन । जनप्रतिनिधिले त्यो विषय उठान गर्नु स्वभाविक थियो ।...

पत्रकार महासंघ र प्रेस चौतारीसँगका संस्मरण

आलेखको प्रारम्भ मैले प्रारम्भीक अध्ययन गरेको विद्यालय भैरव माध्यमिक विद्यालय, भकुण्डे बागलुङमा गर्दा गाउँघरमा राजनीतिक गतिविधि नेकपा एमालेको बाक्लो रुपमा हुने गर्दथ्यो । कहिले अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन, कहिले अखिल नेपाल स्वतन्त्र...

स्ववियुको चुनाव र विद्यार्थीको दायित्व

पोखराको जेठो र देशकै धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भयो । निर्वाचन समितिले गरेको प्राविधिक त्रुटिका कारण चुनाव रोकिँदा विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनलाई दोषारोपण गरिरहेका छन् । विद्यार्थी संगठनबीच...

हरित परियोजनालाई सघाऊँ

पोखराबाट दैनिक करिब २ सय टन फोहोर निस्कन्छ । त्योमध्ये नकुहिने फोहोरको मात्रा अत्यधिक रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । महानगरले फोहोर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई सुम्पिएको छ । यसअघि जापानी सहयोग नियोगले पोखरा...

-->