सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बाल कल्याण २५ वर्षमा

पोखरा/बाल कल्याण संस्थाले सोमबार पत्रकार प्रतीक्षा काफ्लेलाई सम्मान गरेको छ । पोखराको अब्बल बालगृहको पहिचान बनाएको बाल कल्याणले रजत जयन्ती विशेष कार्यक्रममा प्रतीक्षासहित ३ जनालाई सम्मान गरेको हो । पोखरा–१८, सेदीमा रहेको संस्थाले संस्थाले पत्रकारितामार्फत्...

लोक नृत्यमा रेन्बो प्रथम

पोखरा / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल रेम्बो एकेडेमी होम्स, पोखरा–१५ को व्यवस्थापनमा कास्की जिल्ला स्तरीय एकल लोक नृत्य प्रतियोगिता आइतबार भएको छ । प्रतियोगितामा...

अस्पताल फार्मेसीको भूमिकाबारे छलफल

पोखरा / विश्व फार्मासिस्ट दिवसको अवसरमा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भएको छ । दिवसको अवसर पा।प् नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’...

शिक्षकलाई संघीयता बुझाइयो

पोखरा / गण्डकी प्रदेश सभाले हालसम्म ९० भन्दा बढी कानुन बनाएको छ । तीमध्ये सालबसाली घटाउनँ ७० भन्दा बढी कानुन बनेका छन् । अहिले प्रदेश सरकारले ती कानुनको कार्यान्वयन अवस्थाबारे अध्ययन गरिरहेको छ। संसदीय पत्रकार...

हजुरको आजः वि.सं. २०८३ असोज १२ गते सोमबार

मेष – नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल प्रदान गर्ने । वृष– विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना । मिथुन– अनायासै अर्थ जमिन लाभको योग । कर्कट– आँटेका कार्य अधुरै रहने । सिंह– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने । कन्या– अनायासै स्वास्थ्यमा...

मस्र्याङ्दी आधारभूत विद्यालयमा स्टेशनरी र छात्रवृत्ति वितरण

पोखरा / ‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान...

जलवायु न्यायको साझा प्रतिवद्धता

मुस्ताङको घरपझोङ गाउँपालिकामा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वको ध्यान तानेको छ । अप्रत्याशित महाविपद्बाट उब्जिएको जलवायु न्यायसम्बन्धी बहसलाई मुस्ताङले थप सघन बनाएको छ । ‘हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिवद्धता’...

आम नारीको बिम्ब

गोमा पराजुलीद्वारा लिखित आत्म संस्मरणात्मक पुस्तक ‘भीरको बाटो’ पढिरहँदा मेरी बुढी फुपूले दोहो¥याइरहने एउटा वाक्य घरीघरी सम्झिरहे–नानी, आफ्नो त दैलो फेरियो, भाग्य फेरिएन बाबै ! उति बेलाको आर्थिक, सामाजिक अवस्था, समाज, संस्कृति, परिस्थितका कारण हाम्रा...

९९ प्रतिशत बालिकालाई एचपिभी

पर्वत / पाठेघरको मुखको क्यान्सरविरुद्ध बालिकालाई दिइने खोप पर्वतमा लक्षितमध्ये ९९ प्रतिशतलाई लगाइएको छ । जिल्लाका सात स्थानीय तहका ८ सय ६३ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८ सय ५४ जनालाई खोप दिइएको...

हालसाबिकको सास्ती किताबमा

पोखरा / इन्जिनियर हरिबहादुर पहारीले आफ्नो जग्गा हालसाबिक गर्दा पाएका दुःखलाई समेटेर पुस्तक नै प्रकाशन गरेका छन् । पहारी कुल संरक्षण समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला...

-->