शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सहकारी सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

बागलुङ/बडिगाड गाउँपालिकाको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा बडिगाड गाउँपालिकाभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । सहकारी संस्थाका सञ्चालक तथा...

एआई र रोबोटिक्स प्रतिस्पर्धामा मदरल्याण्डलाई तीन स्वर्ण

पोखरा/ पोखराको मासवारस्थित मदरल्याण्ड माविले थाइल्याण्डमा भएको एआई र रोबोटिक्स सम्बन्धि प्रतिस्पर्धामा तीन स्वर्ण, दुई रजत र एक काश्य हात पारेको छ । जिस्ट इन्टरनेशनल फाउन्डेसनले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरेको सो...

गण्डकी प्रदेश सभा सचिवालयका तीन कर्मचारी पुरस्कृत

पोखरा / गण्डकी प्रदेश सभा सचिवालयले आफ्ना तीन जना कर्मचारीहरूलाई उत्कृष्ट तथा प्रोत्साहन पुरस्कारबाट सम्मानित गरेको छ । सचिवालयमा कार्यरत कर्मचारीहरूलाई इमानदारिता, अनुशासन, नियमसंगत, लगनशीलता र कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै आज...

फ्लाई दुबईद्वारा पोखरा–दुबई उडानको बुकिङ खुला

पाेखरा/  फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र दुबईबीच आगामी सेप्टेम्बर २३ (असोज ७) गतेदेखि सञ्चालन हुने नियमित उडानको बुकिङ खुला गरेको छ। कम्पनीले बुकिङ खुलाएको जानकारी आफ्नो फेसबुक पेजमार्फत बिहीबार सार्वजनिक गरेको हो । फ्लाई...

मुस्ताङमा अनुमति विना उडाइएको ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ/ अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५ः०० बजे बिना...

वर्षको ११ महिना बितिसक्दा आधा रकम पनि खर्चेनन् विकासे कार्यालयले

बागलुङ/आर्थिक बर्षको अन्तिम महिना लाग्दा बागलुङका बिकासे अड्डाले झिनो रकम मात्रै खर्चेका छन् । यो अंकले विकास पनि धिमा गतिमा मात्रै चलेको देखाउँछ । समयमा बिकास खर्च नभएपछि विकासका योजनाहरु प्रभावित भएका छन् ।सडक, खानेपानी,...

प्रस्तवित पोखरा बसपार्कको नक्सा सार्वजनिक

पोखरा/पोखरा बसपार्कको अतिक्रमण हटाउन कम्मर कसेर लागेको पोखरा महानगरपालिकाले प्रस्तावित बसपार्कको नक्सा सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा बसपार्कका विभिन्न नक्साहरु सार्वजनिक भएलगत्तै महानगरले आधिकारिक नक्सा सार्वजनिक गरेको हो । २०३१ सालमा पोखरा ९,पृथ्वीचोकमा...

आज रातिदेखि सुरु हुँदै फुटबल महाकुम्भ

काठमाडौं / ९६ वर्षअघि उरुग्वेदेखि सुरु भएको फिफा विश्वकप फुटबलले सन् २०२६ मा आइपुग्दा आफ्नो सबैभन्दा ठूलो र फराकिलो रूप धारण गरेको छ । अहिलेसम्मकै सबैभन्दा लामो ३९ दिनसम्म चल्ने यो विश्वकप सहभागिताको संख्याले...

भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराएको जानकारी (पूर्णपाठसहित)

काठमाडौं / परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणबारे संसद्लाई जानकारी गराएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा खनालले भारत भ्रमणबारे जानकारी गराएका हुन्। दुई दिने भारत भ्रमणका क्रममा दुवै देशको सामूहिक हितका विषयमा छलफल भएको बताए। उनले...

इरानले अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकी आक्रमण

काठमाडौं / दुईमहिना लामो युद्ध विराम पछि प्रत्यक्ष रुपमा अमेरिका र इरान आमुनेसामुने भएका छन्। इरानले ‘स्ट्रेट अफ हर्मुज’ माथि उडिरहेको अमेरिकी हेलिकप्टर खसालेपछि जवाफमा अमेरिकाले पनि इरानको विभिन्न स्थानमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति...

-->