शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा बसपार्कमा सहमति जुट्दै, सुकुमबासी बस्तीलाई तत्काल नछुने

पोखरा/पोखरा महानगरपालिकाले अतिक्रमणमा परेको पोखरा बसपार्कको जग्गा खाली गराउन सहमतिको बाटोहरु खुल्दै गएका छन् । पोखरा बसपार्कमा व्यवसाय गर्दै आइरहेकाहरुले सर्वोच्चमा मुद्धा हालेपछि अफ्ठ्यारोमा परेको पोखरा महानगरपालिकाले सहमति जुटाएसंगै त्यहाँ रहेको व्यवसायिक संरचनाहरु हट्ने...

सांसद हर्क साम्पाङलाई ट्राफिक प्रहरीले गर्यो कारबाही

काठमाडौं / लापरबाही तरिकाले मोटरसाइकल हाँकेपछि प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गरेको छ । सांसदसमेत रहेका साम्पाङलाई प्रहरीले आज कारबाही गरेको हो । सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी...

६ महिनाभित्र १७ करोड फिर्ता गर्ने सर्तमा महेन्द्र भोटे रिहा

पोखरा / पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ ६ महिनाभित्र १७ करोड ८ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गर्ने सर्तमा धरौटीमा रिहा...

पत्रकार महासंघ बागलुङले प्रधानमन्त्रीलाई बुझायो हस्ताक्षर

बागलुङ/जिल्लाका पत्रकारहरुको हस्ताक्षर संकलन गरि नेपाल पत्रकार महासंघ बागलुङले प्रधानमन्त्रीलाई बुझाएको छ । निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारको निर्णय फिर्ता लिन र सबै संचारमाध्यमलाई सरकारी विज्ञापन वितरण गर्न माग गर्दै संकलन गरेको...

गण्डकीको प्रमुख सचिवमा भूपाल बराल

पोखरा/ गण्डकी प्रदेशको प्रमुख सचिवमा भुपाल बराल आउने भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा १० सचिवको सरुवा हुँदा बराललाई गण्डकी पठाइएको हो । अर्थ मन्त्रालयको राजस्व सचिव रहेका बराल गत...

निजी विद्यालयमा ३ प्रतिशत ‘समता शुल्क’ लगाउने सरकारी घोषणाप्रति प्याब्सन गण्डकीको आपत्ति

पोखरा / सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत निजी विद्यालयहरूमा ३ प्रतिशत ‘समता शुल्क’ लगाउने गरेको घोषणाप्रति निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले गम्भीर आपत्ति जनाएको छ । प्याब्सन गण्डकी प्रदेश समितिले...

पोखरा बसपार्क निर्माणका लागि रिट फिर्ता लिने र संरचना हटाउने सहमति

पोखरा / पृथ्वीचोकस्थित पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिकाबीच लामो समयदेखि विवादित बसपार्क निर्माणका विषयमा सहमति भएको छ। साथै, बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग...

सात वर्षपछि उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति सी

काठमाडौं  / चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्।उत्तर कोरियाली नेता किम जोङ उन र उनकी श्रीमती री सोल जुले विमानस्थलमा सी र उनकी श्रीमती पेङ...

पहिलो अधिवेशनमै रास्वपामा खैलाबैला

बागलुङ/परम्परागत दलको किचलोको विरोध र भ्रष्टाचार विरुद्द चर्को नारा लगाएको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा धमाधम असहमतिका आवाज आउन थालेका छन् । शनिबारदेखि सुरु भएको जिल्ला अधिवेसनमा बागलुङमा पनि व्यापक असहमति र विरोध बढेको छ ।...

छात्रतर्फ एभिएम, छात्रातर्फ धौलागिरि बोर्डिङ च्याम्पियन

बागलुङ/तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको आयोजक आदर्श विद्या मन्दिर आवासीय मावि ‘एभिएम’ले जितेको छ । आइतबार बाङेचौर खेल मैदानमा सम्पन्न फाइनल खेलमा न्यु ओयसिसलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो । आदर्श विद्यामन्दिर खेलकुद...

-->