शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

रानाभाट/भाट समाजको अध्यक्षमा चितवनका हरि रानाभाट

पोखरा/ रानाभाट÷भाट समाज नेपालको छैठौं केन्द्रीय महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । समाजको अध्यक्षमा हरिबहादुर रानाभाट (चितवन), वरिष्ठ उपाध्यक्षमा भिमबहादुर रानाभाट (बाँके), उपाध्यक्षमा मन बहादुर रानाभाट (नवलपुर) र प्रतिभा रानाभाट (कास्की) चयन...

१७ करोड फिर्ता गर्ने प्रतिबद्धतापछि महेन्द्र भोटेसंग ५ लाख धरौटी माग

पोखरा/ पोखराको चर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामो समयदेखि पुर्पक्षका लागि थुनामा रहेका महेन्द्र भोटे भनेर चिनिने शिवबहादुर गुरुङसंग कास्की जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल...

पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ...

रायडाँडाका किसानलाई कृषि उपकरण वितरण

बागलुङ/बागलुङ नगरपालिकाले रायडाँडा विशेष कार्यक्रममार्फत वडा नं. ११ को रायडाँडाका किसानलाई कृषि उपकरण र सामाग्री बितरण गरेको छ । व्यवसायिक कृषि पेशा गरेर आयआर्जन बढाउन, बाँदरबाट जोगिने खालका खेतीमा जोड दिन ती सामाग्री बितरण गरिएको...

रास्वपा म्याग्दीको सभापतिमा रोका सर्वसम्मत

म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सवंसम्मत रुपमा चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनले उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा...

शैक्षिक संस्थाहरु अनुसन्धानभन्दा कार्यबोझले अल्झिए : सुवेदी

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी)मा उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनको भूमिका विषयक राष्ट्रिय कार्यशाला सुरु भएको छ । क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कार्यशाला सुरु गरिएको हो । विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा....

विद्यार्थीलाई च्याम्बर अवार्ड, व्यवसायीलाई राहत प्रदान

म्याग्दी/म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभामा विद्यार्थीलाई च्याम्बर अवार्ड वितरण गर्नुका साथै व्यवसायीलाई राहत प्रदान गरेर सकिएको छ । शनिबार बेनीमा सम्पन्न म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा दुई जना...

कहाँ सारिएला बसपार्कभित्रको २४० जना पढ्ने सहारा स्कूल ?

पोखरा/यतिबेला पोखरा ९ मा रहेको प्रस्तावित बसपार्क क्षेत्र चर्चामा छ । पोखरा महानगरले पृथ्वीचोकको २०५ रोपनी क्षेत्रफलमा रहेको अतिक्रमित जग्गा खाली गराउने भनेपछि केही अव्यवस्थित बसोबासीले आफ्नो घर÷टहरो आफैले भत्काएका छन् भने लालपूर्जा भएका...

ग्रीन हाइड्रोजनमा सरकारको प्राथमिकता: उर्जामन्त्री श्रेष्ठ

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालका लागि हरित भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित ‘नेपालमा ग्रीन हाइड्रोजन विकासमा...

निसीखोला कार्यपालिका बैठकमा उपाध्यक्ष र हाकिमबीच झगडा

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच टकराव बढेको छ । पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउने समयमा मुख्य पदाधिकारी बीचको दुरी बढेको हो । बिहिबार बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष प्रेम बहादुर घर्तिले...

-->