शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

शासकीय सुधार र समाजवादउन्मुख अर्थतन्त्रमा जोड दिन चुमानको माग

पोखरा/ गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रमको रूप ठिकै देखिए पनि यसको भित्री सार र राजनीतिक गन्तव्य समाजवादउन्मुख हुनुपर्ने बताएका छन् । शुक्रबारको...

नेपाल सिक्किमीकरण हुने खतरा बढ्यो, लेन्डुप दोर्जे प्रवृत्ति हावी–पूर्वमुख्यमन्त्री अधिकारी

पोखरा / गण्डकी प्रदेश सभाका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र देश नै ‘सिक्किमीकरण’ हुने गम्भीर खतरा औँल्याएका छन् । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकमा विशेष...

‘नाराले मात्र जीवन परिवर्तन हुँदैन’

पोखरा/गण्डकी प्रदेशसभामा बिहिबार पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भयो । छलफलमा प्रतिपक्षी दलले नीति तथा कार्यक्रममाथि कटाक्ष गर्दै ‘नाराले मात्र नागरिकको जीवनशैली नफेरिने’ टिप्पणी गरेका छन । नेकपाकी प्रदेशसभा सदस्य सुशिला सिंखडाले...

‘छुवाछुत र अत्याचार विरुद्द समाज एक बन्नुपर्छ’

बागलुङ/जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवश तथा निर्दोष बालबालिकामाथी अत्याचार विरुद्दको दिवशमा बिहिबार बागलुङमा बृहत छलफल तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा जातीय विभेदको शुरुवात, अहिलेको अवस्था, समस्या समाधानका उपायका बारेमा छलफल गरिएको हो...

निसेलढोरको उत्पादनलाई बजारको पहुँचमा पु¥याउने योजना

बागलुङ/निसीखोला गाउँपालिकाको मुख्य निसीगाउँ आर्कषक छ । मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले यहाको बस्तीका मानिसले यातायात सेवा सहजै पाएका छन् । सामान्य काम पर्दा पनि सहर जान उनीहरुलाई समस्या छैन । बस्तीमै माध्यामिक विद्यालय र...

साढे ३ लाखको लक्ष्य लिएको सरकारले २ हजार उठायो

पोखरा/वस्तुपरक विश्लेषण नगर्दा सरकारले कुनै शिर्षकमा लक्ष्यभन्दा बढि त कुनैमा एक प्रतिशतपनि राजस्व संकलन गर्न सकेको छैन । महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनमा सरकारलाई वस्तुपरक विश्लेषण गरि...

युनिटी काण्डबाट जसले अकुत कमाए, उनीहरुलाई खोज्दै सरकार

काठमाडौं / कुनैबेला मुलुकभर चर्चा बटुलेको काण्ड हो- युनिटी । लाखौं सर्वसाधारणको बिचल्ली बनाउने सो काण्डबारे अझै पनि धेरैलाई स्मरण नै होला । मुलुकको वित्तीय इतिहासमा सबैभन्दा ठूलो ठगी हो त्यो । युनिटी २०६२...

प्रतिनिधिसभा १०५ सदस्यीय र स्थानीय तह गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

काठमाडौं / संविधान संशोधनका लागि निर्वाचन आयोगले २१ बुँदे सुझाव दिएको छ । आयोगले प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदललाई सो सुझाव पठाएको हो । कार्यदलले आयोगसँग सुझाव माग गरेको...

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रविले गरे भेटवार्ता

नयाँदिल्ली / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ। बिहीबार साँझ लामिछाने र गोरबिच दिल्लीमा भेटवार्ता...

विद्युत् सुधार, क्यान्सर उपचार र सुरुङ मार्गसहितका गौरवका योजनामा ध्यान दिन सांसद महतको जोड

पोखरा/ गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले सरकारको नीति तथा कार्यक्रममा समेटिएका तथ्याङ्कप्रति शंका व्यक्त गरेका छन् । उनले ठूला रूपान्तरणकारी योजनाहरूमा ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभामा जारी नीति तथा...

-->