काठमाडौं / अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले...
पोखरा/ पोखराको मध्यभागमा रहेको फिर्के खोलाको खोलाघरमा निर्मित विद्यालय भवन नहटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा लिटिल स्टेप स्कुलले फिर्ता लिने भएको छ। पोखरा महानगरपालिका र विद्यालय प्रशासनबीच भएको छलफलपछि विद्यालयले मुद्दा फिर्ता...
बागलुङ/गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङमा क्रियाशिल संचारकर्मीका लागि स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारका लागि...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा मंगलबार प्रस्तुत आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि बुधबारदेखि प्रदेश सभामा छलफल सुरु भएको छ । छलफलको पहिलो दिन सत्तापक्षका सांसदहरूले यसलाई दूरदर्शी र समृद्धिको मार्गचित्र...
पोखरा/ गण्डकी प्रदेश सभाको बुधबार बसेको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा गत आइतबार दिएको नेपालले पनि भारतको भूमी मिचेको भन्ने अभिव्यक्तिप्रति तीव्र आक्रोश र आपत्ति जनाएका छन् । शून्य समयमा बोल्दै अधिकांश...
काठमाडौं / इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले गएराति अबेर अमेरिकाको पाँचौँ फ्लिट र एउटा एयरबेसलाई आक्रमण गरिएको बुधबार बताएको छ। आईआरजीसीका अनुसार ‘पहिले अमेरिकाले इरानका टेलिकम एन्टेना र तेल ट्यांकरमा हमला गरेपछि जवाफी आक्रमण गरिएको हो।’ उता अमेरिकी...