शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई मिलेनियम ट्रेक अवार्ड 

पोखरा/  मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई मिलेनियम ट्रेक अवार्ड प्रदान गर्ने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको...

पर्वतका पत्रकारलाई पुरस्कार र सम्मान

पर्वत/नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औँ साधारण सभामा ९ जना पत्रकारलाई पुरस्कार र सम्मान अर्पण गरिएको छ । जिल्लाका तीनजना पत्रकारलाई ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो भने पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ६ जना...

आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आउँदै

पोखरा/गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज (मंगलबार) प्रदेशसभामा पेश हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मालेपाटन स्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय परिसरमा रहेको प्रदेशसभा भवनमा नीति तथा...

संविधान संशोधनबारे राजमोको छलफल सुरु

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले संविधान संशोधनका एजेण्डाबारे औपचारिक छलफल सुरु गरेको छ । सरकारले पनि संविधान संशोधनको तयारीस्वरुप समिति गठन गरेपछि उक्त पार्टीले औपचारिक रुपमै छलफल थालेको हो । जिल्लाका क्रियाशिल राजनीतिक दल, संघसंस्था र कार्यकर्ताबीच...

वर्ष सकिन लाग्दा जम्मा एकतिहाई खर्च

पोखरा/आर्थिक वर्ष अन्त्यतिर आउँदा गण्डकीको बजेट खर्च भने एक तिहाई मात्रै पुगेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयका अनुसार जेठ १ गतेसम्म सरकारले कुल बजेटको जम्मा ३३ प्रतिशतमात्र खर्च गर्न सकेको छ । गण्डकी प्रदेशले...

पर्यटन विकासमा तमानखोलाको प्रयास

बागलुङ/समुन्द्री सतहदेखि २ हजार ६ सय मिटरको उचाइमा भएकोले चिसो मौषम छ । यहाँबाट उत्तरमा हिमाली श्रृंखला देखिन्छन् । सडक मार्गले पनि बुर्तिवाङ र म्याग्दीको दरवाङदेखि जोडिएको छ । यहाँ पर्यटक सजिलै पुग्न सक्छन्...

इमान्दारीपूर्वक लाग्न प्रधानन्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौं / प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त...

आज यी स्थानमा हुनेछ मध्यमसम्म वर्षा र तातो दिन

काठमाडौं / देशका केही स्थानमा वर्षा हुनेछ । केही भूभागमा गर्मी हुनेछ । वर्षा कम भएसँगै तराईका केही स्थानमा तातो दिन हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा...

बागलुङको जैमिनी बालमैत्री नगर घोषणा

बागलुङ/जैमिनी नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार जैमिनी नगरलाई बालमैत्री शासन युक्त नगर भएको घोषणा गरे । उनले बालमैत्री नगर बन्ने मात्र नभइ भविष्यमा पनि बालबालिकाको अधिकार सुनिश्चित...

पोखरा विश्वविद्यालयमा ‘पोलिसी ल्याब’ स्थापनार्थ युएनडिपीसँग सहमति

  पोखरा/ पोखरा विश्वविद्यालयमा ‘पोलिसी ल्याब’ स्थापना हुने भएको छ । अनुसन्धानमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित युएनडिपी नेपाल र पोखरा विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक विज्ञान संकायबीच संघीयतासम्बन्धी प्रमाणमा आधारित नीतिगत अनुसन्धानका लागि सोमबार...

-->