शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बलात्कार आरोपी दुईजना पक्राउ

म्याग्दी/ छुट्टाछुट्ट घटनामा १३ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले दुई जनालाई पक्राउ गरेको छ । १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ४ बागमाराका १८ वर्षिय ललित...

भाजपाको निमन्त्रणामा आज भारत जाँदै रवि, यस्तो छ भ्रमण सूची

काठमाडौं / सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाँदै छन्। भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रास्वपा सभापति...

अनुसन्धान प्रस्तावना लेखन तालिम

पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा व्यवस्थापन संकायअन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । गोष्ठीमा २० जना विद्यार्थीको...

रेडक्रस कास्कीको जुनियर/युवा तथा शिक्षक नायक गोष्ठी

पोखरा/नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल, शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा ४३ औँ जिल्लास्तरीय जुनियर÷युवा तथा ३२ औँ शिक्षक नायक गोष्ठी आइतवार सम्पन्न भएको छ । जेठ १६ र १७ गते गरी...

मेला हेरेर फर्केका टेकबहादुर मृत अवस्थामा

बागलुङ/निसिखोलामा जारी गाउँपालिका अध्यक्ष कप अवलोकन गर्न पुगेका टेक बहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । निसीखोला गाउँपालिका वडा नं. १, हर्पे, लप्सिबोटका ४३ वर्षीय टेकबहादुर गुरुङ शनिवार अध्यक्ष कप अबलोकन गरि घर र्फकर्ने...

रास्वपालाई अधिवेशन माँचो

म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका विभिन्न स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा प्रथम ऐतिहासिक पालिका अधिवेशन सम्पन्न गरी नयाँ...

आरेनको त्यो प्रश्न र प्रधानमन्त्रीको यो उत्तर ?

पोखरा/काठमाडौं महानगरको मेयर हुँदा नै आफ्नो कार्यकक्षमा लिपुलेक र लिम्पियाधुरा समेटिएको ‘चुच्चे नक्सा’ सजाउँदै आएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आइतबार संसदमा सांसदको प्रश्नको उत्तर दिन तम्सिए । प्रधानमन्त्री शाहले ‘तपाईंहरूलाई अचम्म लाग्छ होला, मैले...

कुश्माका झन्डै साढे ३ सय जनाको छातीको एक्स–रे

पर्वत/कुश्मा नगरपालिकाका बासिन्दालाई लक्षित गरी कुश्मामा आयोजना भएको छातीको रोग सम्बन्धी खोज पडताल शिविरमा झन्डै साढे ३ सय जनाको परीक्षण गरिएको छ । आइतबार कुश्मा बहुमुखी क्याम्पसमा आयोजना भएको ए.आइ.एक्स–रेद्वारा विशेष गरी क्षयरोगमा आधारित छातीको...

संसद्‌मा किन भयो हंगामा ?

काठमाडौं / प्रतिनिधिसभाले आफ्नो नयाँ नियमावली पारित गर्‍यो, तर त्यसको प्रक्रिया भने सहमति र संवादभन्दा विवाद, नाराबाजी र शक्ति प्रदर्शनको बीचबाट गुज्रियो। नियमावलीजस्तो संसद सञ्चालनको आधारभूत दस्तावेज पारित हुँदा देखिएको दृश्यले संसदको परिपक्वता र राजनीतिक...

उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा, आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौं / आज (आइतबार) पनि देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

-->