शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सुस्ता अतिक्रमणले गण्डकीलाई पनि दुख्छ !

पोखरा/गएको फागुनमा सम्पन्न आम निर्वाचनको मुखमा नवलपरासी क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका विनोद चौधरीले सामाजिक सञ्जालमा नारायणी नदीमा निर्मित लामो पुलमा मोटरसाइकल पछाडि बसेको तस्वीर पोस्ट्याए । उनले तस्वीरसहित भनेका थिए,‘२०७९ सालमा...

पति हत्या आरोपमा पत्निसहित तीनजना पक्राउ

बागलुङ/दुईवटी पत्नीपछि ल्याएकी तेस्रो नम्बरी पत्नीले आफ्नै हत्या गर्छिन् भन्ने सायद उनले सोचेका थिएनन् होला । तर उनको हत्या कान्छि पत्नीबाटै भयो । सोमबार ती महिलाले आफ्नै पति हत्या गरेको आरोप लागेपछि पक्राउ परेकी छिन्...

रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता

काठमाडौं  / भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल र भारतीय गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका...

पुरानै कार्यक्रमलाई निरन्तरता, पर्यटन र कृषिलाई प्राथमिकता, गाँजा खेतीसम्मका योजना (पूर्णपाठसहित)

पोखरा/  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/ ८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन, दिगो कृषि, प्रशासनिक सुधार र...

बागलुङमा बौद्धिक अपाङगता स्थापना दिवस मनाइयो

बागलुङ/बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजना र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ केन्द्रिय समिति काठमाडौंको सहयोगमा बौद्धिक अपाङ्गता स्थापना दिवस बागलुङमा पनि मनाइएको छ । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का...

गण्डकी प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा / गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख भट्टले नीति तथा कार्यक्रम प्रस्तुत सुरु गरेका हुन्...

कुश्मा नगरपालिकामा बुधवार शोक बिदा

पर्वत/  कुश्मा नगरपालिका वडा नं. १४ का वडा सदस्य तथा नगरसभा सदस्य केशव प्रसाद पौडेलको सवारी दुर्घटनामा परी असामयिक निधन भएपछि कुश्मा नगरपालिकाले बुधवार शोक बिदा घोषणा गरेको छ। नगरपालिकाद्वारा जारी शोक–विदा सम्बन्धी सूचनाअनुसार जेठ...

सफल जीवनका लागि अभिभावकलाई उत्प्रेरणात्मक कार्यक्रम

बागलुङ/सिद्दार्थ शिक्षा सदन माध्यामिक विद्यालय बागलुङको आयोजनामा विद्यार्थी र अभिभावकका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । बालबालिकामा बौद्विक ज्ञान कसरी दिने, अभिभावकको कामबाट कसरी बालबालिकाले सिक्ने ? शिक्षा के हो र के का लागि...

कास्कीका बलभद्र भूमि समस्या समाधान समितिको अध्यक्ष

पोखरा./ सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले समितिको रिक्त पदहरूमा नयाँ नियुक्ति गरेको हो । समितिको सदस्यहरूमा अमिर प्रसाद न्यौपाने, पद्मनिती सोती र डा.रोना श्रेष्ठ...

बाँदरबाट जोगिन अकबरे र अदुवा खेती

बागलुङ/बागलुङको रायडाँडाबासी नगदेबालीमा आर्कषित भएका छन् । पछिल्लो समय उनीहरुले अबकरे खुर्सानी, अदुवा लगायतको खेती गर्न थालेका छन् । बागलुङ नगरपालिका वडा नं. ११ को रायडाँडा सदरमुकामभित्रै भएपनि दुर्गम स्थान हो । यहाँका बासिन्दा अधिकांस...

-->