शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

प्रशासनिक संरचनाको समीक्षा र घाँसामा एकीकृत राजस्व केन्द्र स्थापना गर्न सांसद शेरचनको माग

पोखरा/ गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले प्रशासनिक पुनर्संरचनाको प्रभावकारितामाथि गम्भीर समीक्षा हुनुपर्ने जोड दिएका छन् । प्रदेश सभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मुस्ताङस्थित एकीकृत कृषि तथा भेटनेरारी कार्यालयलाई ३० लाख...

नारामा मात्रै सीमित नभएर परिणाममुखी नीति र कार्यक्रम ल्याउन सांसद सिंखडाको माग

पोखरा/ गण्डकी प्रदेश सभा सदस्य सुशिला सिंखडाले सरकारको नीति तथा कार्यक्रम पुरानै शैलीको निरन्तरता भएको टिप्पणी गर्दै नागरिकको अपेक्षा सम्बोधन गर्न ठोस कार्ययोजना र पर्याप्त बजेटको आवश्यकता औंल्याएकी छन् । प्रदेश सभामा जारी नीति तथा...

फोहोर व्यवस्थापन स्थलमा सकेट बम !

पोखरा / पोखरा– २१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन स्थलमा बम जस्तै शंकास्पद बस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बिरेन्द्रकुमार पासवानका अनुसार फोहोर फाल्ने स्थानमा सकेट बमजस्तो बस्तु देखिएको छ । ‘त्यो बम हो...

समृद्धिका लागि सम्पत्ति मात्र होइन, सरकारको कार्यशैली र व्यवहार बदलिनु पर्छ– लिलबहादुर

पोखरा/  गण्डकी प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद लिलबहादुर थापामगरले देशको उन्नति र प्रगतिका लागि प्राकृतिक स्रोत–सम्पदा मात्र पर्याप्त नहुने भन्दै सरकारको कार्यशैली र व्यवहारमा परिणाममुखी...

बजेटले नीति तथा कार्यक्रममा प्राकृतिक फूलको जस्तो सुगन्ध भर्नुपर्छ- सांसद थापा

पोखरा/  गण्डकी प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापाले सरकारको वार्षिक कार्यक्रम र सिद्धान्तलाई बजेटले सही रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग...

गण्डकी प्रदेश सभामा सांसद भनाई, ‘पैसा बोक्दा नि मल पाइएन, कानुन भए नि छुवाछूत अन्त्य भएन’

पोखरा / गण्डकी प्रदेश सभाको विहीबारको बैठकमा सांसदहरूले कृषि, जातिय छुवाछुत तथा विभेद, स्वास्थ्य र सीमा सुरक्षा जस्ता समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै सांसदहरूले विशेष गरी किसानका...

भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएको ७७४ वटा गाडी सशस्त्रले लियो नियन्त्रणमा

पोखरा / सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती...

महानगरले बेग रोकेन, पछि हट्यो स्कुल

पोखरा/पोखरा महानगरपालिकाले जेठ १० गतेदेखि पोखरालाई चिरेर बग्ने फिर्केखोलाको अतिक्रमण हटाउने अभियान थाल्यो । मेयर धनराज आचार्यले आफूसँग साइनो जोडिएको पोखराको जिरोकिलोमिटर नजिक रहेको लायन्स क्लबको भवनमा डोजर चलाएर अभियानको सुरुवात गरे । फिर्केखोला मिचेर...

सुकुम्बासीको लागि जग्गाको खोजी

पोखरा/पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्वासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ । जेठ १२ गते गठित जग्गा व्यवस्थापन समितिले महानगरभित्रका विभिन्न वडामा पुगेर सम्भावित जग्गाको स्थलगत अध्ययन...

प्रतिनिधीसभाको रेकर्डबाट हटाइएको शब्द प्रदेशसभामा बोलियो

पोखरा/‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ? असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ । तर, सत्तारुढ राष्ट्रिय...

-->