शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

३७ जिल्लामा आज रास्वपाको अधिवेशन

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ । सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको निर्णयानुसार आज कोशी प्रदेशका नौ,...

जलवायु परिवर्तनको जोखिमविरुद्ध सचेतना जगाउँदै पोखरामा ५४औं विश्व वातावरण दिवस सम्पन्न

पोखरा/ ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ पोखरा १७ घारीपाटन क्षेत्रमा ५४औं विश्व वातावरण दिवस भव्यताका साथ मनाइएको छ । स्थानीय विभिन्न संघ–संस्था, टोल विकास संस्था, आमा समूह र...

अमेरिकाले खसाल्यो इरानका ४ ड्रोन (भिडिओ सहित)

काठमाडौं / अमेरिकाले आफ्नो सेनाले शनिबार गोरुक र केसम टापुमा रहेका इरानी राडार साइट्समा आक्रमण गरिएको बताएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार ‘पहिले इरानका चार आक्रमणकारी ड्रोनलाई होर्मुज स्ट्रेटमा खसालेर थप आक्रमण रोक्न राडार साइट्समा हमला गरिएको...

काठेखोलामा मुल सडक कालोपत्र, कृषि उत्पादनको बजारीकरण

बागलुङ/काठेखोला गाउँपालिकाको सबैभन्दा धेरै जनसंख्या भएकोले वडा नं. ७ लाई वडाका सबै बस्तीमा विकासका लहर लैजान कठिन छ । सानो श्रोत र साधनले सबै वडाका आधारभूत आवस्यकता पुरा गर्न सकिंदैन । तरपनि वडाले समानुपातिक...

सहकारीको ऋण चुक्ता नगर्नेबिरुद्ध कानुनी प्रक्रिया सुरु गर्ने कुश्मा नगरपालिकाको चेतावनी

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सहकारी संस्थाहरूबाट ऋण लिएका तर तिर्नको लागि अटेरी गर्दै आइरहेकाहरूलाई कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ । ऋणीहरूले ऋण चुक्ता नगर्दा सहकारीले बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नपाएकोदेखि विभिन्न समस्याहरूको गुनासा बढिरहेका...

भारतलाई नेपालका प्रधानमन्त्रीको भ्रमण गराउन हतारो छैन

पोखरा/लामो समयदेखि भारतसँग नेपालको सीमा विवाद छ । लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले चुच्चे नक्सा जारी गरेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको थियो । सार्वभौम संसदले सर्वसम्मत चुच्चे नक्सा जारी गरे पनि भारतले लिपुलेकमा...

१३ प्रजिअको सरुवा, कास्कीमा कुमानसिंह, कास्कीकी रुद्रादेवी शर्मा धनकुटा सरुवा (सुचीसहित

पोखरा / गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । आज शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयबाट सिडिओ फेरिएको हो । जस अनुसार कास्कीका रुद्रादेवी शर्मालाई धनकुटा सरुवा गरिएको छ । यसैगरी यसअघि बागलुङमा...

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन

काठमाडौँ / सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशङ्कामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ...

सर्वसम्मत पारित भयो गण्डकी सरकारको नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनमै सफलता निर्भर रहने मुख्यमन्त्रीको भनाइ

पाेखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित...

नीति तथा कार्यक्रममा ‘क्रियापद’ होइन ‘परिणाम’ खोजिएको छ– पञ्चराम गुरुङ

पोखरा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङले सरकारको नीति तथा कार्यक्रममा शब्दको कर्मकाण्डी प्रयोगभन्दा ठोस परिणाममुखी योजना हुनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८३÷८४...

-->