शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बागलुङ नगरपालिकाभित्र तरकारी बेच्न सहज, अन्यलाई कडाइ

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ की रिमा बुढाथोकीले दैनिक डोकोमा साग, गोलभेडा र हरियो तरकारी ल्याएर बजारमा बेच्छिन् । उनले साग बेचेको पैसाले घरखर्च चलाएकी छिन् । १२ रोपनी जमिन भाडामा लिएर ताजा तरकारी र...

रैथाने धान रोप्नेलाई एक मुरीमा १ हजार अनुदान

बागलुङ/परम्परागत धान लगाउँदा किसानलाई अनुदान दिने कार्यक्रम सफल भएपछि वडा अध्यक्षले आगामी वर्षपनि यो शीर्षकमा बजेट विनियोजन गर्न तयारी गरेका छन् । बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण शर्मा पौडेलले अघिल्लो वर्षको कामले...

बर्षासहितको हुरीले नवलपुरका १७ घरमा क्षति

नवलपुर / नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका...

फ्लाई दुबईले पोखराबाट दैनिक उडान गर्ने, २३ सेप्टेम्बरदेखि सुरु हुने

पोखरा/ पर्यटनको राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने दिशामा एक ऐतिहासिक सफलता हासिल भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ देखि फ्लाईदुबईले नियमित रूपमा दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी...

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं / गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्। पदभार गर्दै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेका हुन्। उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझै बलियो बनाउने बताएका...

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा पक्राउ

म्याग्दी/लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेको अवस्थामा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा दुई वर्ष एक महिना कैद फैसला भई नख्खु कारागारमा कैद...

चालक र सह–चालकको स्वास्थ्य परीक्षण

म्याग्दी/जिल्ला ट्राफिक प्रहरी कार्यालय बेनीले लामो तथा छोटो दुरीमा चल्ने सवारीका चालक तथा सह–चालकको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण गरेको छ । मंगलबार बेनीमा गरिएको परीक्षणमा लागुपदार्थ सेवनको नभेटिए पनि एक जना चालक मादकपदार्थ...

गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक, आजै शपथको तयारी

काठमाडौं / बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनलाई सपथग्रहण गराउने कार्यक्रम तय भएको छ । आज दिउसो ३ बजे सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री...

बेगनास तालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने

लेखनाथ/बेगनास ताल डुंगा व्यवसायी समितिको आयोजनामा यहि जेठ २७ गते लेखनाथको बेगनास तालमा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बेगनास तालबारे प्रचार प्रसार गर्ने,...

प्रदेशलाई १२ अर्ब, पालिकालाई ३६ अर्ब

पोखरा/संघ सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश र पालिकामा हस्तान्तरण गरिने अनुदानको अन्तिम बाँडफाँट सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार सातवटा प्रदेशले विभिन्न चार शीर्षकका अनुदानमार्फत कूल १ खर्ब ९ अर्ब...

-->