बागलुङ/ सदरमुकाम बागलुङ बजारमा संचालित चिया पसल, रेष्टुरेन्ट तथा होटलमा सरसफाइको आवस्यकता देखिएको छ । खाद्यबस्तुको उपभोग हुने स्थानमा सरसफाइमा ध्यान नदिएको पाइएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक सहन्साकुमार महतोले बताए । जिल्ला...
पोखरा/आइतबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कास्कीमा रहेका भूमिहीनमध्ये ३९ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरियो । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासहितको उपस्थितिमा...
बागलुङ – बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि सहित कर्मचारीको मिलेमतोमा तोके भन्दा कम दररेटमा ठेक्का पट्टा लगाएर ढुंगागिटी र बालुवा मार्फत आउनु पर्ने करमा नोक्सानी पु¥याएको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर...
पोखरा/ माछापुच्छे्र भलिबल संघको आयोजन ामा पहिलो पटक गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता ‘माछापुच्छे्र गाउँपालिका कप–२०७९’ हुने भएको छ । माछापुच्छे्र गाउँपालिका वडा नम्बर २ भुर्जङखोला स्थित भलिबल कोर्टमा भदौ ३० गतेदेखी प्रतियोगिता...