बागलुङ/नक्कली कागजात बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेकै व्यक्तिलाई बागलुङ नगरपालिकाले कर्मचारीमा सिफारिस गरेको छ । बागलुङ नगरपालिकामा सञ्चालित सुरक्षित आप्रबासन परियोजना (आप्रबासी स्रोत केन्द्र) परामर्शकर्तामा नगरपालिकाले अख्तियारी दुरुपयोगको आरोप लागेका व्यक्तिलाई...
नवलपुर/ हिन्दुधर्मावलम्बीहरुबीच योगी नरहरिनाथझंै अब्बल मानिन्छन्, मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्य । बागलुङको पञ्चकोटमा ५७ वर्षअघि जन्मेका कमलनयनाचार्य नेपाल भारतमा हिन्दुधर्मावलम्बीका माथिल्लो तहका ‘महात्मा’ हुन् । सानै उमेरमा तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्र शाहले समेत कमलनयनाचार्यलाई...
पोखरा/पोखराको ड्यामसाइडमा ५ जना युवा व्यवसायीहरुले १ करोडको लगानीमा नेवाः दरबार रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । वीरेन्द्र श्रेष्ठ, अर्जुनप्रसाद मैनाली, परशुराम चौधरी, नरेश महर्जन र फेसल रफर मिलेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेन्टमा नेवारी परिकारका...
जोमसोम/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयनका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको जिकिर गरेका छन् । मुस्ताङबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरु सँगको अन्तक्रियाका क्रममा...
बागलुङ/ कुनै समय थियो, बालबालिका, युवा र बुढाबुढीलाई समेत जुम्राले सताउथ्यो । सजिलै लिखा जुम्रा निकाल्नकालागि बनाइने बासको कागियो लोप हुने अवस्थामा छ । चाहेर पनि पुराना मौलिक कलाका सामान किन्न समेत नपाइने अवस्थामा यहाँका...