शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बागलुङ क्षेत्र नं. १ ‘क’ र ‘ख’ मा एमालेका नौ जना उम्मेदवार सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुने प्रदेसभा निर्वाचनका लागि नेकपा एमाले बागलुङले क्षेत्र नं.१ प्रदेश सभा ‘क’ र ‘ख’ दुवै क्षेत्रमा उमेद्वारका लागि नौ जनाको नाम सिफारीस गरेको छ । दुवै प्रदेश स्तरीय...

स्वास्थ्यको प्रदेशस्तरीय समिक्षा : ‘स्वास्थ्य क्षेत्रको सुधारमा जुटौं’

बागलुङ/गण्डकी प्रदेश स्तरीय स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद औषधालयहरुको वार्षिक समीक्षा शुरु भएको छ । शुक्रबारदेखि बागलुङमा सुरु भएको समीक्षा शनिबारसम्म चल्नेछ । समीक्षाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले स्वास्थ्य...

धीखोला गाउँपालिका २ चिलाउनेबासमा बन्यो प्रहरी भवन

स्याङ्जा/ आँधीखोला गाउँपालिका २ चिलाउनेबासमा प्रहरी चौकी निर्माण गरिएको छ । दुई करोड चार लाख नौ हजार ४५२ रुपैयाँ लागतमा बनेको भवनको शुक्रबार गण्डकी प्रदेश प्रहरी कार्यालका प्रमुख डीआइजी रामदत्त जोशीले उद्घाटन गरे । नवनिर्मित तीन...

खुकुरी प्रहारबाट श्रीमतीको हत्या

पोखरा/ शुक्रबार बिहान पोखरा महानगरपालिका वडा नं. १४ मा विभत्स घटना घटेको छ । अमेरिकाबाट फर्किएकी श्रीमतीमाथि श्रीमानले खुकुरी प्रहार गरि विभत्स हत्या गरेका छन । प्रहरीका अनुसार घटना बिहान करिब ८ः२५ बजेको हो...

गण्डकी प्रदेश खेलकुद स्तरिय प्रतियोगिता जारी

पोखरा/ प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत पोखरामा विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् । शुक्रबार एथलेटिक्स पुरुषतर्फ सम्पन्न ४०० मिटर दौडमा नवलपुरका नारायण चौधरीले स्वर्ण पदक हात पारे । उनले ५२.७० सेकेण्डमा दुरी पार गर्दै...

विधुत प्राधिकरण भन्छः ‘९२ प्रतिशत नागरिकको घरमा बिजुली’

पोखरा/ देशका ९२ प्रतिशत नागरिकको घरमा बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण रूपमा विद्युतीकरण भएका छन्। त्यसै गरी २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ भने...

आज ऋषिपञ्चमी, तीजको व्रत समापन गरिंदै

काठमाडौं / प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन...

बिपन्न र अपांगलाई वडामै परिचयपत्र

बागलुङ/ बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरकी २४ बर्षिय सपना परियारले गाउँमा आएको टोलीमा परिचयपत्र बनाइन् । उमेर २४ भएपनि काखमा राख्नुपर्ने बाध्यता छ उनलाई । सानो शरीर, बहुअपांगता भएकोले उनको स्याारसुसार बाबुआमाले गरिदिनुपर्छ ।...

बागलुङमा अण्डा उत्पादन घट्दो

बागलुङ/ जिल्लामा अण्डाको उत्पादन घट्न थालेको छ । गत आर्थिक वर्षमा आत्मनिर्भर नजिकै पुगेको उत्पादनको तथ्यांक यस वर्ष घटेको हो । जिल्लाभर ७७ लाख ५६ हजार वार्षिक अण्डा उत्पादन भैरहेको तथ्यांक भेटेरीनरी अस्पताल तथा...

राजश्व कार्यालय बागलुङले साउनमा ८ करोड कर संकलन गर्यो

बागलुङ/ आन्तरिक राजश्व कार्यालय बागलुङले गत साउन महिनामा ८ करोड ८ लाख कर संकलन गरेको छ । कोरोना संक्रमणपछि कार्यालयले लक्ष्य अनुसार कर संकलनमा सफलता पाउन सकेको छैन । तर पनि हरेक वर्ष करको...

-->