मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

तिहारले बजारमा भीड बढ्यो

बागलुङ, २९ कात्तिक– नेपालीको दोश्रो ठूलो चाड तिहारको अबसरमा बजारमा किनमेल गर्नेको भीड लागेको छ । देउसी भैलो भने यो वर्ष छैन । तर स्थानीयले तिहारका लागि चाहिने फूलमाला, भाँडाबर्तन र अन्य सामाग्री किन्न...

कुकुरको सुरक्षामा लाखौंको भेडापालन

बेनी, २९ कात्तिक– भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा हिमबहादुर छन्त्याल (देवान) को खर्कमा रहेका पाँच सय भेडाहरूसँगै पाँच वटा भोटे कुकुर छन् ।तीनबर्षदेखि खर्कमै विताउने गरेका छन्त्यालका भेडाको बथानको...

धान मासेर लगाएको किबीले मालामाल

बागलुङ, २८ कात्तिक– स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेत । पाँच रोपनी पाखो खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान परालले उठाउन हम्मेहम्मे हुन्थ्यो । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका...

रैथाने ‘जेठोबुढो’को उँचो स्थान !

पोखरा, २८ कात्तिक– राष्ट्रिय बाली विकास निर्देशनालयले २०२४ सालमा नेपालमै पहिलोपटक हाइब्रिड जातको धानको बीउ सिफारिस ग¥यो । थोरै जग्गामा धेरै फल्ने अनि पानी बढी नचाहिने भएपछि किसानहरु हाइब्रिडतिर तानिए । भाते संस्कृतिलाई ती...

मानव बेचबिखनमा संलग्न भएको अभियोगमा तीन जना पक्राउ

पोखरा, २७ कात्तिक– कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई पुरुष र एक महिलालाई पोखराबाट पक्राउ गरेको छ । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत...

कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

बागलुङ, २७ कात्तिक– जनशक्तिको अभाव र उत्पादनमा भैरहेको गिरावटले निराश यहाँका किसानलाई रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न जिल्लाको ढोरपाटन नगरपालिकाले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायतका रैथानेबालीको...

चुरोट चोरेको आरोपमा झगडा र हत्या

पोखरा, २७ कात्तिक– चुरोट चोरेको निहुँमा भएको झगडाका कारण पोखरामा एक युवाले ज्यान गुमाएका छन् । घटनामा मृत्यु हुनेमा दाङको घोराही नगरपालिका घर भएका २५ वर्षीय कृष्ण चौधरी रहेका छन् । उनको हत्या अभियोगमा...

अबैध क्रसर नियन्त्रण प्रयास थालियो

बागलुङ, २७ कात्तिक– अबैध रुपमा संचालन भएका ढुंगाखानी, क्रसर उद्योग र जथाभावी उत्खनन गरिएका बालुवा तथा निर्माण सामाग्रीलाई नियन्त्रण गर्न पहल थालिएको छ । ढुंगागिटी तथा वालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ पालना...

संकटमा सञ्चार टिकाऔं: सांसद केसी

बागलुङ, २६ कात्तिक – कोरोना संक्रमणले देशभरका संचार माध्यम संकटमा परेको बेला पत्रकार पनि समस्यामा परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । संकटमा सामना गर्ने पत्रकार दिगो रुपमा टिक्ने र संघर्ष गर्न नसक्नेले पलायन...

‘पार्टी फुटाउने बेला होइन् यो’

तनहुँ, २६ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहसम्म पार्टी एकताको प्रक्रिया पूरा नहुँदै विभाजनको संघारमा पुगेको राजनितिक वृतमा चर्चा चलेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को...

-->