बागलुङ, १९ कात्तिक– भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरीरहेका हुन्थे । बर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र...
प्रहरीको नयाँ बिधि, नटेर्नेलाई नमस्कार
बागलुङ, १९ कात्तिक– सोमबार रातीदेखि बागलुङ नगरपालिकाको वडा नं. १ देखि ४ सम्म लकडाउनको घोषणा गरिएको छ । समुदाय स्तरमा संक्रमणको दर उच्च भएपछि जिल्ला संकट व्यवस्थापन समितिले गरेको लकडाउनमा मंगलवार बागलुङ बजार सुनसान...
बीस बर्षमा आयो पानी, दंग उपभोक्ता
बागलुङ, १९ कात्तिक– बडिगाड गाउँपालिका वडा नं. १० को पात्लेकी मीना बिकलाइ हरेक दिन खानेपानी खेप्नको सास्ती थियो । बिहानै उठेर खोल्सामा पानी खेप्न जाँदा दुइ घण्टा लाग्थ्यो । गाइबस्तुलाई पानी खुवाउने काम सबैभन्दा...
‘कोरोना महामारी, मेरो जिम्मेबारी’ अभियान सुरु
बागलुङ, १८ कात्तिक– ‘जो कोहीबाट दुई मिटर भन्दा पर बस्छु र नजिक जानुपरे बढिमा दश मिनेटसम्म मात्र बस्छु’ मंगलबार दिउँसो साढे तीनबजे उल्लेखित वाक्यले जिल्ला प्रशासन कार्यालय बागलुङको सभाहल गुञ्जायमान भयो ।
प्रमुख जिल्ला अधिकारी...
अलैंचीको मूल्य घट्यो, किसान मर्कामा
बागलुङ, १८ कात्तिक– ताराखोला गाउँपालिकाका इन्द्रबहादुर रोकाले ३ वर्षअघि प्रति किलोग्राम १ हजार ५ सय रुपैयाँमा अलैची बेचेका थिए । अहिले ५ सय ५० रुपैयाँमा बेच्नुपर्ने बाध्यता सुनाए ।
भारतीय एकाधिकार तोड्न नसक्दा किसानले अलैचीको...
मर्दी हिमालले तान्यो पर्यटक
पोखरा, १८ कात्तिक– कोरोना संक्रमणले पर्यटन व्यवसाय ठप्प छ । हिमाल हेर्न चाहने र पदयात्रामा रमाउने आन्तरिक पर्यटकहरुले पनि जोखिम मोल्न चाहेका छैनन् । जसले चाहेको छ, ऊ पनि खुलेर हिँड्न पाएको छैन ।...
गाउँ जाने बाटो हेर्दै मुख्यमन्त्री !
पोखरा, १८ कात्तिक– पहिरोले अवरुद्ध भएको लमजुङको रामबजारदेखि मालिङ जाने बाटोमा मोटर गुड्न थालेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गाउँ जाने बाटो उनकै निर्देशनमा मर्मत भएपछि त्यहाँ गाडी गुड्न थालेका हुन् । मुख्यमन्त्री गुरुङले...
ओरालो लाग्दै सक्रिय संक्रमितको संख्या
काठमाडौं, १७ कात्तिक– देशभर पछिल्लो २४ घण्टाभित्र २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित...
जलजलाले कोरोना संक्रमितलाई १० हजार सहयोग गर्ने
पर्वत, १७ कात्तिक– पर्वतको जलजला गाउँपालिकाले आफ्ना नागरिकमा कोरोना देखिएमा १० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने भएको छ ।
कोरोना संक्रमितको उपचारमा थोरै भएपनि राहत स्वरूप १० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख...
कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु
पर्वत, १७ कात्तिक– कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा...