मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

२४ घण्टामा थपिए ३ हजार ५ सय १७ कोरोना संक्रमित

काठमाडौं, १४ कात्तिक – पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका...

विदेश छाडेर गाई पाल्छन् युवा

बागलुङ, १४ कात्तिक- जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिन्छन् । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उनले झोलामा राखेर...

संघीय सांसदहरूलाई परिमार्जित लोगो, ८७ ग्राम सुन प्रयोग

काठमाडौं, १४ कात्तिक – संघीय सांसदहरूले लगाउने लोगो परिमार्जन गरिएको छ । नेपालको नक्सामा भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि संघीय सांसदहरूले लगाउने लोगोमा नयाँ नक्सा प्रयोग गरिएको थियो । साउन अन्तिम...

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ कात्तिक – पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि...

कोरोना कहरले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिका बन्द

तनहुँ, १३ कात्तिक– दशैँको विदा सकिएलगत्तै बुधबारदेखी सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु खुलेर सेवा दिन थालेका छन् । कोरोना भाईरसको कहरले तनहुँका दुई स्थानिय तह भने बन्द छन् । बन्द रहेका व्यास नगरपालिका...

होम आइसोलेसनमा बसेकाहरुसँग जनप्रतिनिधिको भेटघाट

बागलुङ, १३ कार्तिक -बागलुङ नगरपालिकाको वडा नम्बर १, २ र ३ मा होम आइसोलेसनमा बसेका १३ जना कोरोना संक्रमितहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख सहितको टोलीले भेटघाट गरि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । बिहिबार...

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

बागलुङ, १३ कात्तिक- कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत...

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं, १२ कात्तिक – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड– १९ महामारीको बढ्दो प्रकोपका कारण देखाउदै स्थगित भएको छ । नेकपाका केन्द्रीय...

देशभर चिसो बढ्यो

काठमाडौं, १२ कात्तिक- देशभरको मौसम चिसिदै गएको छ । मौसमविद शान्ति कँडेलका अनुसार, देशभर तापक्रम घट्ने क्रममा छ । अब क्रमश चिसो बढ्दै जाने र पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्ने छ । मौसम दुई...

आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन

बागलुङ, १२ कात्तिक – गलकोट नगरपालिका–५ टेउवामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा कुँदिएका १५ मूर्ति प्रतिस्थापन गरिएको छ । निर्माणाधीन खुला मूर्तिकला सङ्ग्रहालयमा मूर्तिको प्रतिस्थापन गरिएको हो । कोभिड–१९ को विषम स्थितिले गर्दा संरचना निर्माणमा...

-->