मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

काठेखोलाका १६५ परिवार असिना पीडितलाई दशैमा राहत

बागलुङ, ९ कात्तिक- बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका १६५ परिवार असिना पीडितलाई दशैको अवसरमा राहत वितरण गरिएको छ । काठेखोला गाउँपालिका, भीमापोखरा वडा कार्यालय, विवाईसी, सिम्रिक कृषी सहकारी, प्रगति बहुउद्देश्यीय सहकारी तथा स्थानीयवासीको आर्थिक सहयोगकमा...

मंगलाका जनप्रतिनिधिले दशैंभत्ताले कोरोना अस्पतालमा पाँच शैयाको बेड थप गर्ने

म्याग्दी, ९ कात्तिक- म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने ४ लाख ९८ हजार दशैं भत्ताले कोरोना अस्पतालमा ५ शैयाको बेड थप सहित आवश्यक उपकरण खरिद गर्ने भएका छन् । कोरोना महामारीका बेला पनि भत्ता...

भीरमै सुक्यो बाबियो, दशैमा देखिएनन् पिङ

बागलुङ, ९ कात्तिक- ‘गाउँभरिका युवा, बुढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याईन्थ्यो, ठुलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं...

मौरी पालनमा रमाएका मोहराज अर्थात ‘मौरी गोठालो’

बागलुङ, ९ कात्तिक– मोहराज उपाध्याय । उमेर ७१ वर्ष । उनी आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउँछन् । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका उपाध्यायको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । व्यावसायिक मौरीपालनमा लागेको २५ वर्षबढी भयो...

मापदण्ड पुरा नगरी सञ्चालित मासु पसललाई ७ दिने अल्टिमेटम

नवलपुर, ७ कात्तिक– कावासोती नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित मासुपसलमा अगुगमन गरेको छ । आज शुक्रवार बिहान नगरपालिकाले अकस्मात गरेको अनुगमनमा यहाँका ३ वटा मासु पसललाई मापदण्ड पुरा गर्न ७ दिने अल्टिमेटम दिएको छ । मासु पसलमा...

समृद्धिको आधार जाति, भाषा र संस्कृतिको संरक्षण : प्रचण्ड

काठमाडौं, ७ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समृद्धिका आधारहरु भनेको त्यो देशको जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताएका छन्...

मुस्ताङमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

बागलुङ, ७ कात्तिक– मुस्ताङको थासाङ गाउँपालिका गाउँपालिका वडा नं. १ टुकुचेमा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । टुकुचेस्थित बेनी–जोमसोम सडकमा पार्किङ गरेर राखेको काठमाण्डौ जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको...

तनहुँमा व्यबारिसे शव भेटियो, पोखरामा किशोरको भिरबाट लडेर मृत्यु

बागलुङ, ७ कात्तिक– तनहुँको व्यास नगरपालिकामा एक जना पुरुषको शव फेला परेको छ । व्यास-३ अनसनचौतारीमा नाम, थर नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५० वर्षका पुरुष मृत अबस्थामा फेला परेपछि...

लागत मूल्य पाउँदैनन् कुखुरा किसान

बागलुङ, ७ कात्तिक– बागलुङ नगरपालिका वडा नं. ३ पावरहाउसका नारायण शर्माले ब्रोइलर कुखुरा प्रतिकेजी १ सय ५० रुपैयाँमा बेचेका छन् । ३ केजीभन्दा बढी माग गर्नेलाई उनले घरमै लगिदिने व्यवस्था पनि गरेका छन् । तर,...

प्रदेश सरकारको निर्णय मानेन् क्षेत्रिय अस्पतालले

पोखरा, ७ कात्तिक – गण्डकी प्रदेश सरकारले कोरोना भाइरस बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) ले भने शुल्क लिएर मात्रै उपचार गर्ने भएको छ । पोखरा स्वास्थ्य...

-->